Day: १९ मंसिर २०७८, आईतवार १२:१४

कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ बाट जनताको सुरक्षा गर्नका लागि आवश्यक तयारी थाल्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन
वित्तिय प्रणालीमा तरलता अभावको समस्या चुलिदै

मङ्सिर १९,काठमाडौं ।  वित्तिय प्रणालीमा तरलता (लगानीयोग्य रकम) अभाव निरन्तर चर्किन थालेको छ । चालु आर्थिक वर्षको अन्तिम दुई महिना अगाडीदेखि वित्तीय प्रणालीमा तरलता अभावको समस्या चुलिदै आएको हो ।

 १९ मंसिर २०७८, आईतवार १२:०६
सौराहा आसपासका व्यवसायी निराश

मङ्सिर १९,काठमाडौं ।  नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशन स्थल चितवनको सौराहा आसपासका खुद्रा तथा साना व्यवसायीहरुले महाधिवेशनताका आशा अनुरुपको व्यापार नभएको गुनासो गरेका छन् । महाधिवेशनका लागि पुगेका प्रतिनिधिहरु

 १९ मंसिर २०७८, आईतवार १०:५९
आइतबार सुनको मुल्यमा प्रतितोला ७ सयले वृद्धि

मङ्सिर १९,काठमाडौं  आइतबार सुनको मुल्यमा प्रतितोला ७ सयले वृद्धि भएको छ । शुक्रबार प्रतितोला ९१ हजार ३ सयमा कारोवार भएको सुनको मुल्य आइतबार प्रतितोला ९२ हजारमा कारोवार भइरहेको छ ।

 १९ मंसिर २०७८, आईतवार ०५:२२
काष्ठमण्डप पुनर्निर्माणको काम सकियो

मङ्सिर १९,काठमाडौं ।  ऐतिहासिक तथा पूरातात्विक महत्वको सम्पदा काष्ठमण्डपको पुनर्निर्माण कार्य सम्पन्न भएको छ । काष्ठमण्डप पुनर्निर्माण समितिले पत्रकार सम्मेलन गर्दै काष्ठमण्डपको पुनर्निर्माण सम्पन्न भएको घोषणा गरेको हो । बि.सं

 १९ मंसिर २०७८, आईतवार ०४:२९
आइतबार यस्तो छ तरकारीको मुल्य

मङ्सिर १९,काठमाडौं ।आइतबार काठमाण्डौमा आलु रातो(भारतीय) को मूल्यमा सामान्य वृद्धि भएको छ । शनिबार प्रतिकेजी २७ रुपैया ७० पैसामा कारोवार भएको आलु रातो (भारतीय)को मुल्य आइतबार प्रतिकेजी २८ रूपैयामा कारोवार

 १९ मंसिर २०७८, आईतवार ०४:१५