Day: ७ पुष २०७८, बुधबार १२:२९

केन्द्रिकृत एसएमएस गेटवे सेवा शुभारम्भ
सनराइज बैंकले सहकारीमा डेविट कार्डमार्फत भुक्तानी सुरु कार्यक्रम

पुष ७,काठमाडौं । सनराइज बैंकले सहकारीका ग्राहकहरुले पनि भिसा डेविट कार्डमार्फत् भुक्तानी पाउने व्यवस्था गरेको छ । बुधबार बैंकले काठमाडौंमा एक कार्यक्रम गरेर सहकारीका ग्राहकहरुले पनि भिसा डेविट कार्ड मार्फत

 ७ पुष २०७८, बुधबार १२:०३
नेप्से परिसूचक ९२ दशमलव १६ अंकले बृद्धि

पुष ७,काठमाडौं । एक महिना देखि निरन्तर रुपमा गिरावट हुँदै आएको शेयर बजार मापक नेप्से परिसूचक बुधवार पनि बढेको छ । गत सोमबार नेपाल राष्ट्र बैंकले पछिल्लो समय आयात अत्याधिक

 ७ पुष २०७८, बुधबार १०:४५
शोधभर्नाको बजेट निकासाका लागि मन्त्रालयको सिफारिस अनिवार्य

पुष ७,काठमाडौं । ऋण र अनुदानबाट सञ्चालित आयोजना तथा कार्यक्रमले शोधभर्ना माग्दा सम्बन्धित मन्त्रालयको सिफारिस अनिवार्य रुपमा पेश गर्नुपर्ने भएको छ । यसअघि महालेखा नियन्त्रक कार्यालयले सिधै भुक्तानी गर्ने गरेकोमा

 ७ पुष २०७८, बुधबार १०:३४
नेप्सेमा चार कम्पनीको सेयर मूल्य समायोजन

पुष ७,काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा चार कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले बुधबार एनएमबी बैंकको १२ दशमलव ५० प्रतिशत, नेपाल एसबीआई बैंकको तीन दशमलव ५०

 ७ पुष २०७८, बुधबार ०७:२२
रिजाल फुड् एण्ड वेभरेजेजले आफ्ना उत्पादन औपचारिक रुपमा बजारमा ल्याउँदै

पुष ७,काठमाडौं । रिजाल फुड् एण्ड वेभरेजेज प्रा. लि. ले आजदेखि काठमाडौं  उपत्यका भित्र औपचारिक रूपमा आफ्ना उत्पादनहरूको बजारीकरण गर्ने भएको छ । विगत ३४ वर्षदेखि स्वदेशी बजारमा प्याकेजिङ स्न्याक्स

 ७ पुष २०७८, बुधबार ०६:४४
निम्न माध्यमिक विद्यालयका शिक्षकका लागि भर्ना खुल्यो

पुष ७,काठमाडौं । शिक्षक सेवा आयोगले निम्न माध्यमिक विद्यालय तहमा २ हजार ५९८ शिक्षक स्थायी पद पूर्तिका लागि दरखास्त आह्वान गरेको छ । माध्यमिक तहमा शिक्षक भर्नाका लागि विज्ञापन आह्वान

 ७ पुष २०७८, बुधबार ०६:२७
संघीय मन्त्रीहरुको लागि बनाइएको निवासको काम ६६ प्रतिशत सम्पन्न

पुष ७,काठमाडौं । ललितपुरको भैंसेपाटीमा बन्दै गरेको संघीय मन्त्रीहरुको लागि बनाइएको निवासको काम ६६ प्रतिशत सम्पन्न भएको छ । मंगलबार राष्ट्रिय सभा अन्तरगतको दिगो विकास तथा सुशासन समितिले गरेको अनुगमनका क्रममा

 ७ पुष २०७८, बुधबार ०४:५२