Month: १५ चैत्र २०७८, मंगलवार ०६:०५

मंगलबार सुनको मूल्य तोलामा १३ सय रुपैयाले गिरावट
स्थानीय तह निर्वाचनमा १ करोड ७७ लाख ३३ हजार ७२३…

आगामी बैशाख ३० गते सम्पन्न हुने स्थानीय तह निर्वाचनमा एक करोड ७७ लाख ३३ हजार ७२३ जना मतदाताले भाग लिन पाउने भएका छन । निर्वाचन आयोग, नेपालले सोमबार नियमित पत्रकार

 १५ चैत्र २०७८, मंगलवार ०२:४७
कमजोर कानूनी आधारमा लगानी बोर्डको गठन भएकाले त्यसको ऐन संसोधन…

पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले कमजोर कानूनी आधारमा लगानी बोर्डको गठन भएकाले त्यसको ऐन संसोधन गर्नु जरुरी रहेको बताउनु भएको छ । आइतबार प्रतिनिधि सभा अन्र्तगतको अर्थ समितिले लगानी बोर्डसँग गरेको

 १४ चैत्र २०७८, सोमबार १०:०९
वीर अस्पतालमा रगतजन्य आनुवांशिक रोगको निःशुल्क उपचार हुने

वीर अस्पतालले निःशुल्क रगतजन्य आनुवांशिक रोगको उपचार सेवा शुरु गरेको छ । सोमवार एक कार्यक्रम आयोजना गरी अस्पतालले रगतजन्य अनुवांशिक रोगहरुको निःशुल्क उपचार सेवा शुरु गरेको हो । अस्पतालबाट अब

 १४ चैत्र २०७८, सोमबार १०:०५
कार्यविनायक र मछिन्द्रबहाल जोड्ने झोलुङ्गे पुल निर्माण

ललितपुर महानगर पालिका वडा नं २२ स्थित धार्मिक, सांस्कृतिक तथा पर्यटकीय क्षेत्रलाई जोड्ने झोलुङ्गे पुल निर्माण भइ संचालनमा आएको छ । कार्यविनायक र मछिन्द्रबहालबीच आवत जावत सहज बनाउन निर्माण गरिएको

 १४ चैत्र २०७८, सोमबार १०:०२
विदेशमा आर्जन गरेको पूँजी, प्रविधि र ज्ञान, सीप मुलुकको लागि…

प्रधानमन्त्री शेरबहादुर देउवाले विदेशमा आर्जन गरेको पूँजी, प्रविधि र व्यवसायिक ज्ञान, सीप र कौशल मुलुकको रुपान्तरणका निम्ति उपयोग गर्न गैर आवासीय नेपालीहरुलाई आग्रह गर्नु भएको छ । गैर आवासीय नेपाली

 १४ चैत्र २०७८, सोमबार ०४:१४
लगानी बोर्ड र एफएनसिसिआइ बीच लगानी सम्बन्धि विस्तृत सम्झौतापत्रमा हस्ताक्षर

लगानी बोर्ड र नेपाल उद्योग वाणिज्य महासंघ बीच लगानी सम्बन्धि विस्तृत सम्झौता पत्र (एमओयु) मा हस्ताक्षर भएको छ । आइतबार उद्योग वाणिज्य महासंघ र लगानी बोर्डबीच लगानी सम्बन्धि विस्तृत सम्झौता

 १४ चैत्र २०७८, सोमबार ०४:०८
ग्लोबल आइएमई बैंकको मिथिला चित्रकलालाई समेटेर वि.सं.२०७९ सालको भित्तेपात्रो सार्वजनिक

ग्लोबल आइएमई बैंकले मिथिला चित्रकलालाई समेटेर वि.सं.२०७९ सालको भित्तेपात्रो सार्वजनिक गरेको छ । आइतबार ग्लोबल आइएमई बैंकले काठमाडौंमा एक कार्यक्रमका बीच वि.सं. २०७९ सालको भित्तेपात्रो सार्वजनिक गरेको हो । भित्तेपात्रो

 १४ चैत्र २०७८, सोमबार ०४:०६
कृषि समस्या समाधानका लागि नेपालमै पहिलोपटक एआईमा आधारित सफ्टवेयर सार्वजनिक

कृषि समस्या समाधानका लागि नेपालमै पहिलोपटक एआईमा आधारित सफ्टवेयर सार्वजनिक भएको छ । आईतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा महिला विकास समाजले सूचना प्रविधिमार्फत् कृषि व्यवसायलाई सहज बनाउने डिभाइस (आर्टिफिसियल इण्टेलिजेन्स(एआई)

 १४ चैत्र २०७८, सोमबार ०४:०३
प्रणाली अनुरुपको सामाजिक न्याय हुन नसक्दा गणतन्त्रपछि पनि आर्थिक विकास…

अर्थमन्त्री जनार्दन शर्माले प्रणाली अनुरुपको सामाजिक न्याय हुन नसक्दा गणतन्त्रपछि पनि आर्थिक विकास हुन नसकेको बताउनु भएको छ । शुक्रबार काठमाडौंमा आयोजना गरेको नेपाली अर्थतन्त्रको समसामयिक मुद्दाहरु र समाजवाद उन्मुख

 १२ चैत्र २०७८, शनिबार ०३:०७