Day: २४ चैत्र २०७८, बिहीबार ११:२६

विदेशी मुद्रा सञ्चिति घट्न नदिन विलासिताका बस्तु आयातमा रोक लगाए हो । ः राष्ट्र बैंक
नेपाल टेलिकमद्धारा ७ अर्ब ३३ करोड मुनाफा आर्जन

नेपाल टेलिकमले ७ अर्ब ३३ करोड मुनाफा आर्जन गरेको छ । बिहीबार काठमाडौंमा आयोजित सो कम्पनीको १४ औं वार्षिक साधारणसभामा बोल्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव एवम् नेपाल टेलिकम

 २४ चैत्र २०७८, बिहीबार ११:२३
फोहोरबाट बिजुली र ग्याँस उत्पादन गर्न सकिन्छः प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले फोहोरबाट बिजुली र ग्याँस उत्पादन गर्न सकिने बताउनु भएको छ । बिहीबार विश्व स्वास्थ्य दिवसको अवसर पारेर काठमाडौंमा आयोजित टाइफाइडबिरुद्धको खोप अभियान सञ्चालनको शुभारम्भ गर्दै प्रधानमन्त्री देउवाले

 २४ चैत्र २०७८, बिहीबार ११:२१
बैशाख १ गते १७ औं फेवा नववर्ष सडक महोत्सव हुने

कोरोना महामारीबाट सिथिल बनेको पर्यटन प्रवद्र्धधन गर्न बैशाख १ गते १७ औं फेवा नववर्ष सडक महोत्सव हुने भएको छ । नेपाली संस्कृतिको संरक्षण र खानाको प्रबद्र्धन गर्ने उद्देश्यले ‘पर्यटन,संस्कृति र

 २४ चैत्र २०७८, बिहीबार ११:१९
टाइफाइडबिरुद्धको खोप अभियानमा कुनै बहाना नगरी काम सम्पन्न गर्न स्वास्थ्यमन्त्रीको…

स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरोध खतिवडाले नेपालमा भोलि (शुक्रवार) बाट शुरु हुने टाइफाइडबिरुद्धको खोप अभियानमा कुनै बहाना नगरी काम सम्पन्न गर्न निर्देशन दिनुभएको छ । बिहीवार काठमाडौंमा प्रधानमन्त्री शेरबहादुर देउवाले

 २४ चैत्र २०७८, बिहीबार ११:१७
उद्योगमन्त्री दिलेन्द्रप्रसाद बडूले गरे उद्योग मन्त्रालयको पदभार ग्रहण

नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले उद्योग मन्त्रालयमा रहेको चुनौतिलाई सफलतापूर्वक पार लगाउने बताउनु भएको छ । बिहीबार उद्योग मन्त्रालयको पदभार ग्रहण गर्दै मन्त्री बडूले उद्योगसम्बन्धी देखिएका समस्यालाई समाधान

 २४ चैत्र २०७८, बिहीबार ११:१५
नेपालले भारतीय विद्युत उर्जा बजारमा प्रतिस्पर्धी दरमा थप ३२५ मेगावट…

नेपालले भारतीय विद्युत उर्जा बजारमा प्रतिस्पर्धी दरमा थप ३२५ मेगावट विद्युत बिक्री गर्ने अनुमति पाएको छ । बुधबार ऊर्जा, जलश्रोत तथा सिंचाईमन्त्री पम्फा भुसालले मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै नेपालले भारतीय

 २४ चैत्र २०७८, बिहीबार ०३:३९