Month: १५ बैशाख २०७९, बिहीबार ०१:५८

कोभिडको असर कम भएसगै अर्थतन्त्रमा समेत सुधार हुदै गएको छ ः नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी
जेठ १ गतेदेखि हप्तामा दुई दिन सार्वजनिक विदा दिने सरकारको…

सरकारले आगामी जेठ १ गतेदेखि शनिवार र आईतवार हप्तामा दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ । बुधवार मन्त्रीपरिषद्का निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री

 १४ बैशाख २०७९, बुधबार ११:२१
नेपालमा सोह्र हजार नौं सय १७ हेक्टर जमिनमा चिया खेती…

नेपालमा सोह्र हजार नौं सय १७ हेक्टर जमिनमा चिया खेती गरिएको तथ्यांक सार्वजनिक भएको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले २६ औं राष्ट्रिय चिया दिवसको अवसर पारेर बुधबार

 १४ बैशाख २०७९, बुधबार ११:१९
महिलाहरुको उजुरी हेर्ने छुट्टै सरकारी निकाय जिल्ला जिल्लामा नभएकोमा नेतृ…

सत्तारुढ नेपाली काँग्रेसकी नेतृ डा. आरजु देउवाले महिलाहरुको उजुरी हेर्ने छुट्टै सरकारी निकाय जिल्ला जिल्लामा नभएकोमा असन्तुष्टि व्यक्त गर्नु भएको छ । महिला अधिकारकर्मीसमेत रहनु भएकी नेतृ देउवाले महिलाहरुको समस्या

 १४ बैशाख २०७९, बुधबार ११:१७
नेपालको अन्तर्राष्ट्रिय हवाई सुरक्षाको अडिटमा नेपालको प्रगति

नेपालको अन्तर्राष्ट्रिय हवाई सुरक्षाको (एयर सेफ्टि) अडिटमा नेपालले प्रगति गरेको छ । सोमबार नेपाल नागरिक उड्डयन प्राधिकरणले पत्रकार सम्मेलन गर्दै अन्तर्राष्ट्रिय नागरिक उड्ययन संगठन (आइकाओ)ले अप्रिल १३ देखि २५ तारिकसम्म

 १३ बैशाख २०७९, मंगलवार ०३:५३
राष्ट्रिय खेलाडी कल्याणकारी कोषलाई आर्थिक सहयोग

राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले राष्ट्रिय खेलाडी कल्याणकारी कोषलाई आर्थिक सहयोग गर्नु भएको छ । सोमबार त्रिपुरेश्वरस्थित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघमा आयोजित कार्यक्रममा नवनियुक्त सदस्य सचिव घिसिङले

 १३ बैशाख २०७९, मंगलवार ०३:५०
उपराष्ट्रपति नन्दबहादुर पुनले गरे सिनामंगलस्थित एभिएसन म्युजियमको अवलोकन

उपराष्ट्रपति नन्दबहादुर पुनले सिनामंगलस्थित एभिएसन म्युजियमको अवलोकन गर्नुभएको छ । उहाँ एभिएसन म्युजियममा गरिएको विज्ञान प्रदर्शनी कार्यक्रमका लागि त्यहाँ पुग्नुभएको थियो । उहाँले एभिएसन म्युजियममा पुगेर नयाँ, रोचक र उत्साहपूणर्

 १३ बैशाख २०७९, मंगलवार ०३:४७
सोमबार नेप्से परिसूचक ३४.९५ अंकले घटेर २३८६.०१ विन्दुमा

साताको दोस्रो दिनको कारोबारमा नेप्से परिसूचकसँगै कारोबार रकममा समेत गिरावट आएको छ । आइतबारको कारोबारमा करिब १०० अंकले बढेको नेप्से सोमबार ३४.९५ अंकले घटेर २३८६.०१ विन्दुमा झरेको छ । त्यस्तै,

 १२ बैशाख २०७९, सोमबार ११:२५
निर्वाचन आयोगले बैशाख १३ गतेबाट स्थानीय तह निर्वाचन २०७९ को…

निर्वाचन आयोगले बैशाख १३ गते (भोली)बाट स्थानीय तह निर्वाचन २०७९ को मतपत्र ढुवानीको काम सुरु गर्ने भएको छ । निर्वाचन आयोग, नेपालले सोमबार आयोजना गरेको नियमित पत्रकार भेटघाट कार्यक्रममा सो

 १२ बैशाख २०७९, सोमबार ११:२२
नबिल बैंक र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र बिच सम्झौता

नबिल बैंक लिमिटेड र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र बिच नवीकरणीय ऊर्जा आयोजनाहरुको प्रवद्र्धनका लागि केन्द्रीय नवीकरणीय ऊर्जा कोषसँग ऋण नोक्सान ग्यारेन्टी सम्झौता भएको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको कार्यालय,

 १२ बैशाख २०७९, सोमबार १०:३४