Day: ६ जेष्ठ २०७९, शुक्रबार ०९:५४

आन्तरिक विमानस्थलहरुबाट मात्रै करिव एक अर्ब ७० करोड बक्यौता रकम असुली गर्न नसकेको प्रतिवेदनमा उल्लेख
आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट ल्याउने तयारी

सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम बजेट ल्याउने तयारी गरेको छ । शंकटोन्मुख अर्थतन्त्र रहेको अवस्थामा आगामी बजेट सरकारले कस्तो ल्याउँछ भन्ने सबैमा चासो बढ्न थालेको छ

 ६ जेष्ठ २०७९, शुक्रबार ०९:४९
शिक्षाको लागि देश बाहिर पुग्ने रकम रोक्नलाई देशमै गुणस्तरीय शिक्षा…

नेकपा (माओवादी केन्द्र)का सांसद वर्षमान पुनले शिक्षाको लागि देश बाहिर पुग्ने रकम रोक्नलाई देशमै गुणस्तरीय शिक्षा दिनुपर्ने बताउनुभएको छ । शुक्रबार प्रतिनिधिसभाको बैठकमा आ.व. २०७९/०८० को लागि विनियोजन विधेयकका सिद्धान्त

 ६ जेष्ठ २०७९, शुक्रबार ०९:४६
संसदीय सुनुवाई समितिमा श्रीलंका र डेनमार्कका लागि प्रश्तावित राजदुतहरुको सुनुवाई

संसदीय सुनुवाई समितिले श्रीलंका र डेनमार्कका लागि प्रश्तावित राजदुतहरुको सुनुवाई गरेको छ । शुक्रवार सिंहदरवारमा बसेको समितिको बैठकले श्रीलंकाको लागि प्रश्तावित राजदुत वासुदेव मिश्र र डेनमार्कको लागि प्रश्तावित राजदुत प्रा.डा.

 ६ जेष्ठ २०७९, शुक्रबार ०९:२०
तारकेश्वर र बुढानिलकण्ठ नगरपालिकाका निर्वाचित मेयर कृष्णहरी महर्जनले लिए पद…

काठमाडौंको तारकेश्वर नगरपालिकामा निर्वाचित मेयर कृष्णहरी महर्जनले पद तथा गोपनियताको सपथ लिनुभएको छ । मेयर महर्जनले शुक्रवार सभागृहस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा काठमाडौं जिल्ला अदालतका मुख्य न्यायाधीश राजुकुमार खतिवडाबाट पद

 ६ जेष्ठ २०७९, शुक्रबार ०९:१६
यौनहिंसाको घटनाको छानविन गरी दोषीलाई कानूनी दायरामा ल्याउन सरकारलाई सांसदहरुको…

सभामुख अग्निप्रसाद सापकोटाले सामाजिक सञ्जालमा भाइरल यौनहिंसाको घटनाको सम्बन्धमा छानविन गरी दोषीलाई कानूनी दायरामा ल्याउन सरकारलाई निर्देशन दिनुभएको छ । शुक्रवारको प्रतिनिधि सभा बैठकमा नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले सामाजिक

 ६ जेष्ठ २०७९, शुक्रबार ०९:११
शुक्रबार सुनकोे मूल्य १ हजारले बढ्यो

शुक्रबार नेपाली बजारमा सुनचादीको मूल्य सामान्य बढेको छ। अघिल्लो दिनको तुलनामा शुक्रबार सुन तोलामा १ हजार रुपैयाले बढेर छापावाल सुन प्रतितोला ९७ हजार ३०० रुपैया निर्धारण भएको नेपाल सुन चा“दी

 ६ जेष्ठ २०७९, शुक्रबार ०६:२७
स्वतन्त्र उम्मेदवार बालेन्द्र साह २८ हजार २० मतसहित अग्रस्थान कायम

स्थानीय तह निर्वाचन २०७९ मा काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार रहनुभएका बालेन्द्र साहले अग्रता कायम गर्नुभएको छ । स्वतन्त्र उम्मेदवार साह ले २८ हजार २० मतसहित अग्र स्थानमा हुनुहुन्छ ।

 ६ जेष्ठ २०७९, शुक्रबार ०५:५६
अघिल्लो सरकारले ल्याएको बजेट नै कार्यान्वयन गरिरहेका छौ ः अर्थमन्त्री…

अर्थमन्त्री जनार्दन शर्माले अघिल्लो सरकारले ल्याएको बजेट नै कार्यान्वयन गरिरहेको बताउनु भएको छ । अर्थमन्त्री शर्माले राष्ट्रिय सभाको बैठकमा आगामी आर्थिक वर्ष २०७९/०८० लागि विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता सम्बन्ध

 ६ जेष्ठ २०७९, शुक्रबार ०५:४८