Day: १५ जेष्ठ २०७९, आईतवार ११:५८

स्थानीय तहमा आधारभुत अस्पताल निर्माणका लागि १० अर्ब रुपैयाँ विनियोजन
आगामी वर्ष १० लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य

सरकारले आगामी वर्ष १० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ । अर्थमन्त्री जनार्दन शर्माले आईतवार संघीय संसदको दुवै सदनमा प्रश्तुत गर्नुभएको सरकारको आगामी आर्थिक वर्षको बजेटमा यो घोषणा गर्नुभएको हो

 १५ जेष्ठ २०७९, आईतवार ११:५७
कृषि उत्पादन बढाउनका लागि प्रधानमन्त्री नेतृत्वको उच्चस्तरीय संयन्त्र बनाईने

सरकारले कृषि उत्पादन बढाउनका लागि प्रधानमन्त्रीको संयोजकत्वमा विभागीय मन्त्रीसमेत रहेको उच्चस्तरीय संयन्त्र निर्माण गर्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आईतबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक

 १५ जेष्ठ २०७९, आईतवार ११:५६
तीन वर्ष भित्र सबै भूमिहिन दलितलाई आवास उपलब्ध गराउने

सरकारले तीन वर्ष भित्र सबै भूमिहिन दलितलाई आवास उपलब्ध गराउने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आईतबार संघीय संसदको दुवै सदनमा प्रस्तुत गर्नु भएको सरकारको आगामी आर्थिक वर्षको बजेटमा सो

 १५ जेष्ठ २०७९, आईतवार ११:२१
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल नबनाउने निणर्यबिरुद्ध निजगढ वासीहरुले गरे बिरोध प्रदर्शन

बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल नबनाउने सर्वोच्च अदालतको निणर्यबिरुद्ध निजगढ वासीहरुले बिरोध प्रदर्शन गरेका छन् । आईतवार माईतीघर मण्डलामा निजगढ एयरपोर्ट विकासका पक्षधरहरुले सर्वोच्च अदालतको निजगढ विमानस्थल नबनाउने निणर्यबिरुद्ध बिरोध प्रदर्शन

 १५ जेष्ठ २०७९, आईतवार ११:१९
चालू आर्थिक वर्षमा ११ खर्व ५२ करोड राजस्व परिचालन गर्ने…

सरकारले चालू आर्थिक वर्षमा ११ खर्व ५२ करोड राजस्व परिचालन गर्ने अनुमान गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आईतबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गर्नु भएको सरकारको आगामी

 १५ जेष्ठ २०७९, आईतवार ११:१४
चालु आर्थिक वर्ष २०७८/७९ मा कुल सरकारी खर्च ८८.६ प्रतिशतले…

सरकारले चालु आर्थिक वर्ष २०७८/७९ मा कुल सरकारी खर्च ८८.६ प्रतिशतले हुने अनुमान गरेको छ । आइतबार अर्थमन्त्री जनार्दन शर्माले संसदमा आ.व. २०७९/८० को बजेट प्रस्तुत गर्ने क्रममा आर्थिक वर्ष

 १५ जेष्ठ २०७९, आईतवार ११:१२
अर्थमन्त्री जनार्दन शर्माद्धारा संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत 

अर्थमन्त्री जनार्दन शर्माले नेपाली जनताको विकास र समृद्धिको चाहनालाई सम्बोधन हुने गरी सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याएको बताउनु भएको छ । संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा सरकारको आगामी

 १५ जेष्ठ २०७९, आईतवार १०:५४
राष्ट्रियसभामा ‘आर्थिक सर्वेक्षण २०७८/०७९’ पेश

सरकारले राष्ट्रियसभामा ‘आर्थिक सर्वेक्षण २०७८/०७९’ पेश गरेको छ । आईतबार बसेको राष्ट्रियसभाको बैठकमा अर्थमन्त्री जनार्दन शर्माको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला)ले सो आर्थिक सर्वेक्षण पेश गर्नु

 १५ जेष्ठ २०७९, आईतवार ०९:५८
मौसम खराब भएका कारण खोजीमा गएको हेलिकोप्टर फर्किएपछि जहाज खोज्न…

हराएको तारा एयरको जहाजको खोजी-उद्धारका लागि नेपाली सेनाको एमआइ-१७ सिरिजको हेलिकोप्टर काठमाडौंबाट जोमसोम तर्फ गए पनि मौसम खराबका कारण होलिकोप्टर जोमसोम फर्किएको छ । होलिकोप्टर फर्किएपछि प्रहरी र सेनाको पैदल

 १५ जेष्ठ २०७९, आईतवार ०८:३७