Day: ७ असार २०७९, मंगलवार ११:०६

मंगलवार नेप्से परिसूचक ३७.४९ अंक बढेर १९२२.३० बिन्दुमा
बचत खाता खोलेका ३ जना ग्राहकहरुलाई घातक रोगको बीमा वापत…

एन आई सी एशिया बैंकले सर्वश्रेष्ठ बचत खाता तथा न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता योजना अन्तर्गत बैंकमा उक्त बचत खाता खोल्नु भएका ३ जना ग्राहकहरुलाई घातक रोगको बीमा वापत

 ७ असार २०७९, मंगलवार १०:१५
नेपाल उद्योग परिसंघद्धारा सूचना प्रविधि (आइटी) क्षेत्रको विषयमा सूचना तथा…

नेपाल उद्योग परिसंघले सूचना प्रविधि (आइटी) क्षेत्रको विषयमा सूचना तथा संचार प्रविधि मन्त्रालयसँग छलफल गरेको छ । परिसंघको आइटी काउन्सिलले सूचना तथा संचार प्रविधि मन्त्री माननीय ज्ञानेन्द्रबहादुर कार्की, सचिव डा.

 ७ असार २०७९, मंगलवार १०:०८
वायुसेवा सञ्चालक संघले बुधवारबाट उडान सेवा बन्द गर्ने

वायुसेवा सञ्चालक संघ, नेपालले बुधवारबाट लागू हुनेगरी संघसँग आवद्ध हेलिकोप्टर तथा हवाई सेवा कम्पनीहरुले प्रदान गर्दै आएका आपत्कालीन उडान सेवा बन्द गर्ने भएको छ । मंगलवार काठमाडौंमा आायेजित पत्रकार सम्मेलनमा

 ७ असार २०७९, मंगलवार १०:०१
संयुक्त राज्य अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)अघि नबढाउने सरकारको निर्णय

सरकारले संयुक्त राज्य अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)अघि नबढाउने निर्णय गरेको छ । असार ६ गते बसेको मन्त्रीपरिषद् बैठकले संयुक्त राज्य अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)अघि नबढाउने निर्णय गरेको हो

 ७ असार २०७९, मंगलवार ०७:१९
नेपाल आयल निगमले ग्यासमा घरायसी र औद्योगिक प्रयोजनका लागि अलग…

नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले खाना पकाउने ग्यासमा छिट्टै दुईथरि मूल्य तोक्ने बताउनुभएको छ । इन्धनमा भएको मूल्यवृद्धिबारे जानकारी दिन सोमवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै कार्यकारी निर्देशक

 ७ असार २०७९, मंगलवार ०३:१९
मन्त्रीपरिषद्ले पास गरेको बजेट अर्थमन्त्रीले कटौती गरेको भन्दै सत्तागठबन्धनमा तिक्तता…

गण्डकी प्रदेशको आगामी आर्थिक वर्षका लागि प्रश्तुत बजेट मन्त्रीपरिषद्ले पास गरेको बजेट भन्दा फरक रहेको भन्दै सत्ता गठबन्धनले आपत्ति जनाएपछि बजेटमाथिको छलफल रोकिएको छ । गण्डकी प्रदेश सरकारका अन्य मन्त्रीहरुले

 ७ असार २०७९, मंगलवार ०३:१५