Day: ५ श्रावण २०७९, बिहीबार ११:४५

बिहीवार नेप्से परिसूचक ५.८७ अंक घटेर २०४४.७२ बिन्दुमा
नगर प्रहरी क्विक रेस्पोन्स टिमले ल्यायो ५ वटा विद्युतीय स्कुटर…

ललितपुर महानगरपालिकाको नगर प्रहरी क्विक रेस्पोन्स टिमले ५ वटा विद्युतीय स्कुटर सञ्चालनमा ल्याएको छ । बिहीवार नगर प्रहरीले एक कार्यक्रम आयोजना गरेर ५ वटा विद्युतीय बाइक सञ्चालनमा ल्याएको जानकारी गराएको

 ५ श्रावण २०७९, बिहीबार ११:३९
तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि संसदीय विशेष छानबिन समितिले गर्‍यो सोधपुछ

नेकपा (माओवादी केन्द्र) का नेता एवं पूर्व अर्थमन्त्री जनार्दन शर्माले संसदीय विशेष छानबिन समितिले सोधेका सबै प्रश्नको जवाफ दिएको बताउनुभएको छ । बिहीवार समितिले आर्थिक वर्ष २०७९/०८० को बजेट निर्माणमा

 ५ श्रावण २०७९, बिहीबार ११:३७
एन आई सी एशिया बैंकको आ.व. २०७८/७९ को चौथो त्रयमासिक…

मुलुकभर फैलिएका शाखा सञ्जालहरूमार्फत लाखौं ग्राहकहरूमाझ गतिशील बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको एन आई सी एशिया बैंक लिमिटेडले गत आ.व. २०७८/७९ को चौथो त्रयमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ

 ५ श्रावण २०७९, बिहीबार ०४:२८
संसदीय छानबिन विशेष समितिले आज निःर्वतमान अर्थमन्त्री शर्मालाई बोलाएर छलफल…

संसदीय छानबिन विशेष समितिले बिहीवार निःर्वतमान अर्थमन्त्री शर्मालाई बोलाएर छलफल गर्ने भएको छ । तत्कालिन अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिनका लागि गठन भएको समितिको बुधवार बसेको बैठकले सोधपुछको लागि निःर्वतमान अर्थमन्त्री

 ५ श्रावण २०७९, बिहीबार ०४:१२
मुलुक निर्माण गर्ने जिम्मेवारी इन्जिनियरहरुको पनि भएकाले पूरा गर्न आग्रह

शहरी विकासमन्त्री मेटमणि चौधरीले इन्जिनियरहरु विदेश पलायन हुनु नहुने बताउनुभएको छ । बुधवार पुल्चोक क्याम्पस इन्जिनियरिङ अध्ययन संस्थानमा विद्यार्थीहरुसँग मन्त्री कार्यक्रम अन्तर्गत भएको शहरी विकास विषयक अन्तरक्रियामा बोल्दै मन्त्री चौधरीले

 ५ श्रावण २०७९, बिहीबार ०४:०७