Day: २९ श्रावण २०७९, आईतवार ११:५१

५ हजार ८ सय मिटरदेखि ८ हजार मिटरसम्मका नयाँ हिमालहरु खुला गर्ने सरकारको तयारी
विश्व बैंकबाट प्राप्त हुने करिव १२ अर्ब ७० करोड रुपैया…

सरकारले विश्व बैंकबाट हरित, उत्पादनशील र समावेशी विकासका लागि लागि प्राप्त हुने १ सय मिलियन अमेरिकी डलर (करिव १२ अर्ब ७० करोड रुपैयाँ) बराबरको सहुलियतपूणर् ऋण सहायता स्वीकार गर्ने निणर्य

 २९ श्रावण २०७९, आईतवार ११:४६
आईतवार नेप्से परिसूचक २७.९२ अंकले घटेर २०१०.०१ बिन्दुमा

साताको पहिलो कारोबारको दिन आईतवार नेप्से परिसूचकमा गिरावट आएको छ । आईतवार नेप्से सूचक २७.९२ अंकले घटेर २०१०.०१ बिन्दुमा झरेको छ । त्यस्तै,सेन्सेटिभ इण्डेक्स ४.७६ अंक घटेको छ भने फ्लोट

 २९ श्रावण २०७९, आईतवार ११:४४
कणर्ाली करिडोर अन्तर्गतको सलीसल्लामा बेलिब्रिज बनाउन सांसद रंगमती शाहीले गरिन्…

नेपाली काँग्रेसकी सांसद रंगमती शाहीले कणर्ाली करिडोर अन्तर्गतको सलीसल्लामा बेलिब्रिज बनाउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ । आईतवार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद शाहीले कणर्ाली करिडोर अन्तर्गत सलीसल्लामा बेलिब्रिज

 २९ श्रावण २०७९, आईतवार ११:३९