५ हजार ८ सय मिटरदेखि ८ हजार मिटरसम्मका नयाँ हिमालहरु खुला गर्ने सरकारको तयारी

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले अहिले प्रयोगमा नआएका नयाँ हिमालहरुमा आरोहण खुला गर्ने बताउनुभएको छ । आईतवार नेपाल पर्वतारो

Read More

विश्व बैंकबाट प्राप्त हुने करिव १२ अर्ब ७० करोड रुपैया बराबरको ऋण सहायता स्वीकार गर्ने सरकारको निणर्य

सरकारले विश्व बैंकबाट हरित, उत्पादनशील र समावेशी विकासका लागि लागि प्राप्त हुने १ सय मिलियन अमेरिकी डलर (करिव १२ अर्ब ७० करोड रुपैयाँ) बराबरको सहुलियत

Read More

आईतवार नेप्से परिसूचक २७.९२ अंकले घटेर २०१०.०१ बिन्दुमा

साताको पहिलो कारोबारको दिन आईतवार नेप्से परिसूचकमा गिरावट आएको छ । आईतवार नेप्से सूचक २७.९२ अंकले घटेर २०१०.०१ बिन्दुमा झरेको छ । त्यस्तै,सेन्सेटिभ इण

Read More

कणर्ाली करिडोर अन्तर्गतको सलीसल्लामा बेलिब्रिज बनाउन सांसद रंगमती शाहीले गरिन् सरकारको ध्यानाकर्षण

नेपाली काँग्रेसकी सांसद रंगमती शाहीले कणर्ाली करिडोर अन्तर्गतको सलीसल्लामा बेलिब्रिज बनाउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ । आईतवार प्रतिनिधि सभा बैठ

Read More