Day: २३ भाद्र २०७९, बिहीबार १०:५२

बिहीवार नेप्से परिसूचक २.१३ अंक घटेर १९३७.७४ बिन्दुमा
अन्तर्राष्ट्रिय हवाई उडान सुदृढीकरणका लागि भारतसँग छलफल शुरु

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले सरकारले अन्तर्राष्ट्रिय हवाई उडान सुदृढीकरणका लागि भारतसँग छलफल शुरु गरेको बताउनुभएको छ । बिहीवार नेपाल उद्योग परिसंघले आयोजना गरेको दुई दिने पूर्वाधार सम्मेलनमा

 २३ भाद्र २०७९, बिहीबार १०:५०
कानूनी उपचारमा सहयोग गर्न क्यानसँग सन्दीप लामिछानेकोे अपिल

नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले आफूबिरुद्ध जबरजस्तीकरणीको आरोप लागेपछि नेपाली क्रिकेट संघ (क्यान) सँग कानूनी उपचारमा सहयोग गरिदिन आग्रह गर्नुभएको छ । उहाँले प्रहरीमा एक १७ वर्षीया किशोरीले

 २३ भाद्र २०७९, बिहीबार १०:४८
आगामी तीन वर्षमा मुलुक पूणर्रुपमा विद्युतमा आत्मनिर्भर हुन्छ ः उर्जामन्त्री

उर्जा जलस्रोत तथा सिंचाईमन्त्री पम्फा भुसालले आगामी तीन वर्षमा मुलुक पूणर्रुपमा विद्युतमा आत्मनिर्भर हुने बताउनुभएको छ । बुधवार बसेको प्रतिनिधि सभाको बैठकमा सांसदहरुले जलविद्युतको विषयमा उठाएका प्रश्नको संसदमा जवाफ दिँदै

 २३ भाद्र २०७९, बिहीबार ०३:५८
फिलिपिन्समा आयोजना हुने एशीयाली विकास बैंकको बोर्ड अफ गभर्नस्को ५५…

अर्थमन्त्री जनार्दन शर्मा आगामी असोज १० गतेदेखि १४ गतेसम्म फिलिपिन्समा आयोजना हुने एशीयाली विकास बैंकको बोर्ड अफ गभर्नस्को ५५ औं बार्षिक बैठकमा सहभागी हुनुहुने भएको छ । गत भदौं २१

 २३ भाद्र २०७९, बिहीबार ०३:५३
संस्कृतिको संरक्षणका लागि दिइने रकम बढाउँदै लैजानुपर्छः पर्यटनमन्त्री श्रेष्ठ

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले संस्कृतिको संरक्षणका लागि दिइने रकम समयानुकुल बढाउँदै लैजान आवश्यक रहेको बताउनुभएको छ । बुधवार इन्द्रध्वजोत्थानसहित विधिवत इन्द्रजात्राको शुभारम्भ कार्यक्रममा सहभागी हुनुभएका मन्त्री श्रेष्ठले

 २३ भाद्र २०७९, बिहीबार ०३:४८