Month: ७ आश्विन २०७९, शुक्रबार ०२:२२

बैंकमा पैसा राखेर १४ प्रतिशत वा १५ प्रतिशत आम्दानी गर्ने प्रणालीको अन्त्य गर्नुपर्छ ः अर्थमन्त्री
नेप्से परिसूचक ९.८४ अंकले घटेर १८३८.९६ बिन्दुमा

बुधवार ११ अंकले बढेको नेप्से परिसूचक बिहीवार भने ९ अंकले घटेको छ । बिहीवार नेप्से परिसूचक ९.८४ अंकले घटेर १८३८.९६ बिन्दुमा झरेको हो । त्यस्तै,सेन्सेटिभ इण्डेक्स ०.४ अंकले घटेको छ

 ६ आश्विन २०७९, बिहीबार १०:१६
गैरसरकारी संस्थालाई समुन्नत समाजको निर्माणका लागि जुट्न मन्त्री रेग्मीको आह्वान

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले समुन्नत समाजको निर्माणमा जुट्न सबै गैरसरकारी संस्थाहरुसँग आह्वान गर्नुभएको छ । बिहीवार काठमाडौं समाज कल्याण परिषद्ले ४३ औं सामाजिक सेवा दिवसको अवसरमा

 ६ आश्विन २०७९, बिहीबार १०:१३
सामाजिक सेवाको माध्यमबाट समाजमा ठूलो रुपान्तरण ल्याउन सम्भव छ ः…

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा सामाजिक सेवाको माध्यमबाट समाजमा ठूलो रुपान्तरण ल्याउन सकिने बताउनुभएको छ । बिहीवार काठमाडौं समाज कल्याण परिषद्ले ४३ औं सामाजिक सेवा दिवसको अवसरमा आायोजना गरेको कार्यक्रमलाई सम्बोधन

 ६ आश्विन २०७९, बिहीबार १०:११
तरलता अभाव भइरहेको अवस्थामा वाणिज्य बैंकहरुले ब्याजदर बढाउनु स्वभाविक भएनः…

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले बैंकहरुले ब्याज बढाउनु स्वभाविक नभएको बताउनुभएको छ । बुधवार नेपाल र इण्डोनेशिया एक्स्पो जानकारी कार्यक्रम पश्चात सञ्चारकर्मीसँग कुराकानी गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले

 ६ आश्विन २०७९, बिहीबार ०१:२७
आगामी अक्टोबरमा इण्डोनेशियाको जाकार्तामा ट्रेड एक्स्पो हुने

आगामी अक्टोबरमा इण्डोनेशियाको जाकार्तामा ट्रेड एक्स्पो हुने भएको छ । नेपाल उद्योग वाणिज्य महासंघले बुधवार पत्रकार सम्मेलनको आयोजना गरी आगामी अक्टोबरमा इण्डोनेशियाको जाकार्तामा ट्रेड एक्स्पो हुने जानकारी दिएको हो ।

 ५ आश्विन २०७९, बुधबार १०:०१
प्रश्तावित निजगढ अन्तराष्ट्रिय विमानस्थल नेपाल सरकारको नै लगानीमा बनाउने तयारी

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक ई.प्रदीप अधिकारीले प्रश्तावित निजगढ अन्तराष्ट्रिय विमानस्थल सरकारको लगानीमा बनाउने बताउनुभएको छ । महानिर्देशक अधिकारीले प्रश्तावित निजगढ अन्तराष्ट्रिय विमानस्थल कुनैपनि विदेशी लगानी बिना नेपाल सरकारको नै

 ५ आश्विन २०७९, बुधबार ०९:५९
नेपाल र भारत सरकारका सहसचिव स्तरीय बैठक जारी

नेपाल र भारत सरकारका सहसचिव स्तरीय बैठक शुरु भएको छ । बुधवारबाट काठमाडौंमा दुई देशबीचका सहसचिवहरुको दुई दिने बैठक शुरु भएको हो । बैठकमा पञ्चेश्वर बहुउद्देशीय परियोजना, टनकपुर ब्यारेज अगाडिको

 ५ आश्विन २०७९, बुधबार ०९:५४
आइएमई ग्रुप र यूएनसिडिएफबीच डिजिटल वालेटमा महिलाको पहुँच अभिवृद्धि गर्न…

आइएमई ग्रुपले युनाइटेड नेशन क्यापिटल डेभलपमेण्ट फण्ड (यूएनसिडिएफ) को सहकार्यमा डिजिटल वालेटमा महिलाको पहुँच अभिवृद्धि गर्नका लागि समझदारी भएको छ । मंगलवार काठमाडौंमा एक कार्यक्रमबीच आइएमई गु्रप र यूएनसिडिएफ बीच

 ५ आश्विन २०७९, बुधबार ०१:३८
विद्युत प्राधिकरणको मुख्य उद्देश्य विद्युत निर्यात गर्ने नभइ नेपालभित्र नै…

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणको विद्युत निर्यात गर्ने उद्देश्य नभएको बताउनुभएको छ । मंगलवार सुन्दर यातायात प्रा.लि.ले आयोजना गरेको विद्युतीय स्कुटर सार्वजनिक कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी निर्देशक

 ५ आश्विन २०७९, बुधबार ०१:३२