Year: १८ माघ २०७८, मंगलवार ०५:२३

सुनको मुल्यमा १ सयले वृद्धि ,चाँदीको मुल्य स्थिर
खल्ती र फोनपे बीच सम्झौता

माघ १८,काठमाडौं ।  मोबाइल वालेट खल्ती र फोनपे पेमेन्टबीच सहकार्य गर्ने सम्झौता भएको छ । सोमबार काठमाडौंमा एक कार्यक्रमबीच भुक्तानी प्रणाली सञ्चालक फोनपे र सेवा प्रदायक खल्ती बीच उक्त सम्झौता

 १८ माघ २०७८, मंगलवार ०५:०६
सिमेन्ट उद्योगीमाथि लगाइएको भ्रष्टाचार मुद्दाले निजी क्षेत्र हतोत्साही

माघ १८,काठमाडौं । निजी क्षेत्रले सिमेन्ट उद्योगका लगानीकर्तामाथि पछिल्लोपटक लगाइएको भ्रष्टाचार मुद्दाले निजी क्षेत्रलाई हतोत्साहित बनाएको ठहर  गरेकाे छ । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर

 १८ माघ २०७८, मंगलवार ०४:३१
सोमबार थप ५ हजार २९२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

माघ १७,काठमाडौं । सोमबार थप ५ हजार २९२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १० हजार ३६८ जनाको  पीसीआर परीक्षण गर्दा ३ हजार ४७२ जना

 १७ माघ २०७८, सोमबार १२:०४
नेप्से परिसूचक १३ दशमलव ४८ अंकले गिरावट

माघ १७,काठमाडौं । साताको दोस्रो कारोबार दिन शेयर बजार मापक नेप्से परिसूचक साँढे १३ अंकले गिरावट आएको छ । आईतबार १०५ दशमलव ५५ अंकले वृद्धि भएको नेप्से परिसूचक सोमबार भने

 १७ माघ २०७८, सोमबार ११:४४
त्रिविको स्थगित परीक्षाहरू फागुनमा गर्ने तयारी

माघ १७,काठमाडौं ।  त्रिभुवन विश्वविद्यालयले स्थगित गरिएका परीक्षा फागुनमा गर्ने तयारी गरेको छ । कोभिड-१९ संक्रमण तीव्र रुपमा फैलन थालेपछि त्रिविले सेमेष्टर तथा वार्षिक परीक्षाहरू माघ मसान्तसम्मको लागि तय भएको

 १७ माघ २०७८, सोमबार १०:५५
मधेश प्रदेशमा विकास बजेट खर्च सुस्त : ६ महिनामा पूँजीगत…

माघ १७,काठमाडौं । मधेश प्रदेश सरकारको चालु आर्थिक वर्षको ६ महिनामा पूँजीगत खर्च ७.५ प्रतिशत मात्रै भएको छ । मधेश प्रदेश सरकारले समयमा नै बजेट ल्याए पनि विनियोजित बजेट बाँडफाँड

 १७ माघ २०७८, सोमबार १०:३६
निर्मल लामा प्रतिष्ठानद्धारा वीर अस्पताललाई आईसीयू बेड हस्तान्तरण

माघ १७,काठमाडौं ।  निर्मल लामा स्मृति प्रतिष्ठानले वीर अस्पतालाई ३० वटा आईसीयू बेड हस्तान्तरण गरेको छ । मंगलबार निर्मल लामा स्मृति प्रतिष्ठानको तर्फबाट नेकपा (माओवादी केन्द्र) का नेता डा.लिलामणि पोख्रेलको

 १७ माघ २०७८, सोमबार ०९:०१
बागमती नदी किनारामा बनेका अनधिकृत संरचना हटाउन सार्वजनिक सूचना जारी

माघ १७,काठमाडौं । काठमाडौंको गुह्येश्वरीदेखि थापाथली पुलसम्मको बाग्मती नदी र सडकबीचको किनारामा दुवैतर्फ अनधिकृत रुपमा बनेका स्थायी तथा अस्थायी संरचना हटाउन अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले सार्वजनिक सूचना जारी

 १७ माघ २०७८, सोमबार ०५:५१
सोमबार सुनको मूल्यमा सामान्य गिरावट

माघ १७,काठमाडौं । सोमबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । छापावाल सुन प्रतितोला चार सय रुपैयाँले घटेको छ । गत बुधबारदेखि नियमित ओरालो लागेको सुनको मूल्य आज पनि घटेको

 १७ माघ २०७८, सोमबार ०५:३२