Day: २९ माघ २०७९, आईतवार १२:००

सरकारले चालु आर्थिक वर्षको बजेट १४ प्रतिशतले घटायो
चालु आर्थिक वर्षको बजेटमा राखिएको आर्थिक वृद्धिदरको ८ प्रतिशतको लक्ष्य…

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालु आर्थिक वर्षको बजेटमा राखिएको आर्थिक वृद्धिदरको ८ प्रतिशतको लक्ष्य पूरा नहुने बताउनुभएको छ । आईतवार प्रतिनिधि सभाको बैठकमा अर्थमन्त्री पौडेलले चालु आर्थिक बजेटको अर्धवार्षिक

 २९ माघ २०७९, आईतवार ११:५९
क्यान इन्फोटेक २०२३ मेलामा ३ लाख मानिसले अवलोकन गरे

भृकुटीमण्डपमा जारी क्यान इन्फोटेक २०२३ मेलामा ३ लाख मानिसले अवलोकन गरेका छन् । आज मेलामा ३ लाख मानिसहरुले मेलाको अवलोकन गरेको कम्प्युटर एशोसिएशन महासङ्घ (क्यान) का अध्यक्ष रञ्जितकुमार पोद्दारले बताउनु

 २९ माघ २०७९, आईतवार ११:५६
भारतसँग कुटनीतिक पहल बिना भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान गर्न सहज…

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक ई.प्रदीप अधिकारीले भारतसँग कुटनीतिक पहल बिना भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न नसकिने बताउनुभएको छ । आईतवार सिंहदरबारमा बसेको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा

 २९ माघ २०७९, आईतवार ११:४८
स्वास्थ्य सेवा बन्द गर्ने चिकित्सकहरुको आन्दोलन स्थगित

चिकित्सकहरुले स्वास्थ्य सेवा बन्द गर्ने आन्दोलन स्थगित गरेका छन् । गत शुक्रवार राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीको क्रममा प्रहरीले ट्रमा सेन्टरका चिकित्सकमाथि गरेको हातपातको बिरोधमा आईतवार देशभरका स्वास्थ्य सेवा बन्द गरिएको

 २९ माघ २०७९, आईतवार ०८:४६
फागुन ५ गते उद्योगी व्यवसायीहरुले बैंकविरुद्ध संयुक्त सडक आन्दोलन गर्ने

फागुन ५ गते उद्योगी व्यवसायीहरुका ९ वटा महासंघ र ३८ वटा संघहरुले बैंकहरु बिरुद्ध संयुक्त सडक आन्दोलन घोषणा गरेका छन् । सघर्ष समितिका संयोजक नरेश कटुवालले फागुन ५ गते उद्योगी

 २९ माघ २०७९, आईतवार ०८:४३
नेपाल चिकित्सक संघले आज देशभर आकस्मिक बाहेकका सेवा बन्द गर्ने

नेपाल चिकित्सक संघले आईतवार (भोलि) मुलुकभरका अस्पतालहरुमा आकस्मिक बाहेकका सेवा बन्द गर्ने भएको छ । नेपाल चिकित्सक संघका आजीवन सदस्य एवं राष्ट्रिय ट्रमा सेन्टरका वरिष्ठ अर्थोपेडिक सर्जन डा. जनिथलाल सिंह

 २९ माघ २०७९, आईतवार ०३:४८
अटो मोबाइल्स विलासिताको वस्तु नभइ आवश्यकताको वस्तु हो ः अर्थमन्त्री…

उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अटो मोबाइल्स विलासिताको वस्तु नभइ आवश्यकताको वस्तु भएको बताउनुभएको छ । शुक्रवार नाडा अटो मोबाइल्स एशोसिएसन नेपालको ४६ औँ वार्षिक साधरणसभालाई सम्बोधन गर्दै मन्त्री पौडेलले

 २९ माघ २०७९, आईतवार ०३:३९
भ्रष्टाचारका बिरुद्ध वर्तमान सरकार हदैसम्म निर्मम हुन्छः प्रधानमन्त्री

प्रधानमान्त्री पुष्पकमल दाहालले भ्रष्टाचारका बिरुद्ध वर्तमान सरकार हदैसम्म निर्मम हुने बताउनुभएको छ । अख्त्यिार दुरुपयोग अनुसन्धान आयोगको ३२ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै शनिवार प्रधानमन्त्री दाहालले यस्तो

 २९ माघ २०७९, आईतवार ०३:३५