Day: १७ चैत्र २०७९, शुक्रबार १२:४७

आर्थिक समस्या समाधानका लागि सम्पूणर् राज्य संयन्त्र लाग्नेछः अर्थमन्त्री डा. महत
आर्थिक समस्याबाट निकासका लागि सम्पूणर् राज्य संयन्त्र लाग्नेछः नवनियुक्त अर्थमन्त्री

नवनियुक्त अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक समस्याबाट निकासका लागि सम्पूणर् राज्य संयन्त्र लाग्ने बताएका छन् । शुक्रबार पद तथा गोपनियताको शपथ पछि मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले यस्तो बताएका हुन्

 १७ चैत्र २०७९, शुक्रबार ११:४०
chandra dhakal
सरकारले निजी क्षेत्रले दिएका सुझाव समयमा कार्यान्वयन नगर्दा अर्थतन्त्रमा विकराल…

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले निजी क्षेत्रले दिएका सुझाव कार्यान्वयन नगर्दा अर्थतन्त्रमा विकराल अवस्था आएको बताउनुभएको छ । शुक्रवार काठमाडौंमा भएको २४ औं फ्लोरा एक्स्पो कार्यक्रममा

 १७ चैत्र २०७९, शुक्रबार ०९:०१
narayan
सरकार र मिटरब्याज पीडित संघर्ष समितिबीच दोस्रो चरणको वार्ता शुरु

सरकार र मिटरब्याज पीडित संघर्ष समितिबीच दोस्रो चरणको वार्ता शुरु भएको छ । बिहीवारदेखि शुरु भएको वार्ता आज पनि जारी रहेको हो । पहिलो वार्ता निस्कर्षबिहीन भएपछि आज बिहानैदेखि सरकार

 १७ चैत्र २०७९, शुक्रबार ०८:५६
सरकार र मिटरब्याज पीडित संघर्ष समितिबीच दोस्रो चरणको वार्ता शुरु

सरकार र मिटरब्याज पीडित संघर्ष समितिबीच दोस्रो चरणको वार्ता शुरु भएको छ । बिहीवारदेखि शुरु भएको वार्ता आज पनि जारी रहेको हो । पहिलो वार्ता निस्कर्षबिहीन भएपछि आज बिहानैदेखि सरकार

 १७ चैत्र २०७९, शुक्रबार ०८:५३
एन आई सी एशिया बैंकद्वारा आफ्नै पेमेन्ट स्वीच सञ्चालन

एन आई सी एशिया बैंकले Societe Maghrebine de Monetique (S2M) System सँगको सहकार्यमा आफ्नै पेमेन्ट स्वीच सञ्चालनमा ल्याएको छ । बैंकले हालै मात्र उक्त पूर्वाधारको सफलतापूर्वक कार्यान्वयन गरी बैंकको भुक्तानी

 १७ चैत्र २०७९, शुक्रबार ०२:३६
सिप्रदीले ल्यायो जीपीएस प्रविधिबाट चल्ने भेहिकल ट्रयाकिङ र फ्लीट म्यानेजमेन्ट…

सिप्रदी ट्रेडिङले जीपीएस प्रविधिबाट चल्ने सवारी साधन ट्रयाकिङ तथा फ्लीट म्यानेजमेन्ट सफ्टवेयर ल्याएको छ । टाटा गाडीको आधिकारिक बिक्रेता सिप्रदीले फ्लीट व्यवस्थापन सफ्टवेर कम्पनी लोकोन्याभसँग सहकार्य गर्दै नेपाली बजारमा उक्त

 १७ चैत्र २०७९, शुक्रबार ०२:२२