नेपाल राष्ट्र बैंकले घरजग्गा र हायर पर्चेज कर्जामा कडाई गरेस“गै सवारी साधनको व्यापार घट्यो

नेपाल राष्ट्र बैंकले घरजग्गा र हायर पर्चेज कर्जामा कडाई गरेसँगै सवारी साधनको व्यापार घटेको छ । राष्ट्र बैंकले पुष पहिलो साता ऋणीले लिने कर्जाको भुक्ता

Read More

एक घर एक सहकारी सदस्य अनिवार्य अभियान

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले सहकारीको माध्यमबाट वैदेशिक रोजगारी विस्थापित गर्नुपर्ने बताउनुभएको छ । राष्ट्रिय सहकारी म

Read More

सभामुख चयनको प्रक्रिया अबिलम्ब अघि बढाउन माग ः जितेन्द्र नारायण देव

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य जितेन्द्र नारायण देवले सभामुख चयनको प्रक्रिया अबिलम्ब अघि बढाउन माग गर्नुभएको छ । राष्ट्रियस

Read More

सेजमा देखिएका समस्याको समाधानका लागि तयार छौ ः उद्योगमन्त्री लेखराज भट्ट

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले भैरहवाको विशेष आर्थिक क्षेत्र (सेज)मा देखिएका समस्याको समाधानका लागि आफु तयार रहेको बताउनु भएको छ ।

Read More

सेकुरीटी प्रिन्टिङ खरिद प्रक्रियामा संसदीय समितिको अध्ययनलाई सरकारले सहयोग गर्ने

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले सेकुरीटी प्रिन्टिङ खरिद प्रक्रियाका सम्बन्धमा संसदीय समितिको अध्ययनलाई सरकारले सहयोग गर्ने बताउनुभएको

Read More

राष्ट्रिय व्यापार संघको अध्यक्षमा कमल अग्रवाल चयन

साना तथा मझौला व्यवसायीहरुको संगठन राष्ट्रिय व्यापार संघको अध्यक्षमा कमल अग्रवाल चयन हुनु भएको छ । संघको १५ औं वार्षिक साधारण सभा तथा आठौं महाधिवेशनबा

Read More

राष्ट्रिय प्रजातन्त्र पार्टीद्धारा राष्ट्रिय दिवसको माग

राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का अध्यक्ष पशुपति शमशेर राणाले नेपालको एकीकरणमा पृथ्वीनारायण शाहले पु¥याएको योगदानको कदर गर्दै राष्ट्रिय दिवसको

Read More

प्रदेशको राजधानी तोक्ने विषयमा छलफल जारी

प्रदेश नं. ३ को प्रदेश सभामा बिहीबार पनि प्रदेशको राजधानी तोक्ने विषयमा बिहीबार पनि छलफल जारी रहेको छ । छलफलमा सांसदहरुले काभ्रे र हेटौंडालाई राजधानी

Read More

त्रिभुवन आर्मी क्लब सहिद स्मारक ए’ डिभिजिन लिगको शीर्ष स्थानमा

लिगको पुछारमा रहेको सरस्वती युथ क्लबलाई स्तब्ब बानाउदै विभागीय टोली त्रिभुवन आर्मी क्लब राजधानीमा जारी सहिद स्मारक ए’ डिभिजिन लिगको शीर्ष स्थानमा उक्ल

Read More