Day: २७ माघ २०७६, सोमबार १२:४५

श्री एयरलाइन्सले थाल्यो काठमाडौं–पोखरा उडान शुरु
मेगा बैंकको सिइओ उत्कृष्ट महिला व्यवस्थापकको अवार्डबाट सम्मानित

मेगा बैंक नेपाल लिमिटेडको प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेली उत्कृष्ट महिला व्यबस्थापक अवार्डबाट सम्मानित भएकी छिन् । नेपाल व्यवस्थापन संघ (म्यान)ले साधारण सभाको अवसर पारेर सिइओ खुञ्जेलीलाई यो सम्मान प्रदान

 २७ माघ २०७६, सोमबार १२:४४
राष्ट्रपतिद्धारा भूकम्पपछि पूननिर्माण भइरहेका सम्पदाहरुको अवलोकन

राष्ट्रपति विद्यादेवी भण्डारीले भूकम्पपछि पूननिर्माण भइरहेका सम्पदाहरुको अवलोकन गर्नुभएको छ ।  शनिबार राष्ट्रपति भण्डारीले रानीपोखरी, धरहरा, बालगोपालेश्वर मन्दीर, बसन्तपुर दरबार स्क्वायरको अवलोकन गर्नुभएको हो । राष्ट्रपति भण्डारीले शनिबार बिहान रानिपोखरीबाट

 २७ माघ २०७६, सोमबार १२:४३
जलवायु परिवर्तन अन्तर्राष्ट्रिय एजेण्डा भएको उपप्रधानमन्त्रीको भनाइ

उपप्रधानमन्त्री तथा रक्षा मन्त्री ईश्वर पोखरेलले जलवायु परिवर्तनका कारण नेपालको सामाजिक, आर्थिक र सांस्कृतिक क्षेत्रमा नकारात्मक असर परेको बताउनुभएको छ ।  आइतबार काठमाडौंमा आयोजित सगरमाथा राष्ट्रिय संवाद कार्यक्रमलाई सम्बोधन गर्दै

 २७ माघ २०७६, सोमबार १२:४२
२० अर्ब रकम १० वर्षे किस्तामा तिर्ने नविकरण शुल्क हो…

दुरसञ्चार प्रदायक कम्पनी सीजी कम्युनिकेसन्स प्रा.ली.ले सञ्चार तथा सूचना प्रविधि मन्त्रीलाई २० अर्ब रकम १० वर्षे किस्तामा तिर्ने नविकरण शुल्क हो भन्ने ज्ञान नभएको भन्दै ध्यानाकर्षण भएको जनाएको छ ।

 २७ माघ २०७६, सोमबार १२:४०
पुननिर्माणमा प्रयोग नभएका पुरातात्विक सामाग्रीलाई संग्राहलयमा राख्ने

सरकारले पुरातत्व सम्पदाको पुननिर्माणमा प्रयोग नभएका पुरातात्विक सामाग्रीलाई संग्राहलयमा राख्ने भएको छ । पुरातत्व विभागले आइतबार भूकम्पबाट क्षति भएका सम्पदाहरुको पुननिर्माणको अवस्थाबारे जानकारी गराउन आयोजना गरेको पत्रकार सम्मेलनमा संस्कृति, पर्यटन

 २७ माघ २०७६, सोमबार १२:३८