Day: ७ फाल्गुन २०७६, बुधबार ०६:११

आर्ट काउन्सिलमा नेपालका प्रख्यात व्यक्तिहरुको आर्ट गरिएको फोटो प्रदर्शनि
एनएनआईपीए ले ग¥यो २८ जना खेलाडीहरुलाई सम्मान

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) ले २८ जना खेलाडीहरुलाई सम्मान गरेको छ । तेक्वाङ्दोमा निमा गुरुङ र प्याराग्लाइडिङका विमल अधिकारीलाई एनएनआइवीए सर्वोत्कृष्ट खेलाडी अवार्ड सहित २८ जनालाई सम्मानित

 ७ फाल्गुन २०७६, बुधबार ०६:११
विकास निर्माणका काम र चुरे क्षेत्रको संरक्षण एकैसाथ अगाडि बढाउन…

विकास निर्माणका कार्यक्रम र चुरे क्षेत्रको संरक्षण एकैसाथ अगाडि बढाउन चुनौति रहेको उर्जा जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले बताउनुभएको छ । राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति खुमलटार

 ७ फाल्गुन २०७६, बुधबार ०६:१०
सैनिक ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रतिनिधिसभामा पेश

सैनिक ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रतिनिधिसभामा पेश भएको छ । मंगलबारको प्रतिनिधिसभा बैठकमा रक्षामन्त्री इश्वर पोखरेलले सैनिक ऐन २०६३ लाई संशोधन गर्न बनेको सैनिक (पहिलो संशोधन) विधेयक

 ७ फाल्गुन २०७६, बुधबार ०६:०९
निर्वाचन आयोगको मतदाता शिक्षा अभियान प्रारम्भ

निर्वाचन आयोग नेपालले लोकतन्त्रको सवलता, निर्वाचन शिक्षाको व्यापकता’ भन्ने नाराका साथ मतदाता शिक्षा अभियान प्रारम्भ गरेको छ । आगामी निर्वाचनमा मतदाता सहभागिता बढाउन, बदर मत घटाउन, निर्वाचनको महत्व बुझाउन र

 ७ फाल्गुन २०७६, बुधबार ०६:०८
राष्ट्रिय कुखुरापालक संघर्ष समितिद्धारा चल्ला र दानामा बढाइएको मूल्य तत्काल…

राष्ट्रिय कुखुरापालक संघर्ष समितिले चल्ला र दानामा कृत्रिम रुपमा बढाइएको मूल्य तत्काल फिर्ता गर्न माग गरेको छ । संघर्ष समितिले मंगलबार वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागमा ज्ञापन पत्र

 ७ फाल्गुन २०७६, बुधबार ०६:०७
द्वन्द्वकालमा बेपत्ता भएका कारण सम्पत्ति रोकिएको भए आयोगमा सम्पर्क गर्न…

बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले द्वन्द्वकालमा बेपत्ता भएका कारण सम्पन्त्ति रोकिएको भए आयोगमा सम्पर्क गर्न आग्रह गरेको छ ।  पत्रकारहरुसग कुराकानीमा आयोगका अध्यक्ष युवराज सुवेदीले द्वन्द्वकालमा कुनै व्यक्ति बेपत्ता भएका

 ७ फाल्गुन २०७६, बुधबार ०६:०६
सरकारले आगामी दुई वर्षमा सबै नेपालीहरुको घरघरमा विद्युत पु¥याउने

सरकारले आगामी दुई वर्षमा सबै नेपालीहरुको घरघरमा विद्युत पु¥याउने योजनाका साथ काम अघि बढेको बताएको छ ।  उर्जा जलस्रोत तथा सिचाईमन्त्री वर्षमान पुनले २ वर्षमा सबैको घरमा विद्युत पु¥याउने गरी

 ७ फाल्गुन २०७६, बुधबार ०६:०५