Day: ९ फाल्गुन २०७६, शुक्रबार १०:२६

महाशिवरात्रि पर्व देशभर मनाइदै
सत्तामा पुगेपछि भ्रष्टाचारमा लिप्त हुने गरेको पुष्पकमल दाहाल प्रचण्डको भनाइ

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तामा नहुदा क्रान्तिमा ठुलोठुलो त्याग गर्ने कम्युनिष्टहरु सत्तामा पुगेपछि भ्रष्टाचारमा लिप्त हुने गरेको बताउनुभएको छ । नारायणविलास जोशी स्मृति

 ९ फाल्गुन २०७६, शुक्रबार १०:२५
भ्रष्टाचार गर्ने छुट कसैलाई नभएको प्रधानमन्त्रीको भनाइ

प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार गर्ने छुट कसैलाई नभएको बताउनुभएको छ ।  प्रधानमन्त्री ओलीले स्वच्छता र पारदर्शीताको सम्बन्धमा अलिकति मात्रै पनि प्रश्न उठेमा कसैको अनुहार पनि नहेर्ने बताउनुभएको हो ।

 ९ फाल्गुन २०७६, शुक्रबार १०:२४
डेपुटी गभर्नरद्धारा रचित मुलुक आर्थिक समृृद्धिको यात्रामा पुस्तक विमोचन

प्रधानमन्त्री केपी शर्मा ओलीले देशको अर्थतन्त्र भत्किएको अवस्थामा सरकारले अर्थतन्त्रका सूचकहरुमा सुधार गर्दै लगेको बताउनु भएको छ । बिहीबार काठमाडौंमा आयोजित नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीद्धारा रचित ‘मुलुक

 ९ फाल्गुन २०७६, शुक्रबार १०:२२
झुट्टा विवरण दिएर गुमराहमा नराख्न सरकारलाई सांसदहरुको चेतावनी

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सेक्युरिटी प्रिन्टिङ प्रकरणमा प्रधानमन्त्री केपी शर्मा ओलीको संलग्नता भए नभएको पुष्टि नभएसम्म आश्वस्त नहुने बताएको छ ।  सेक्युरिटी प्रिन्टिङ प्रकरणमा स्वीस कम्पनीका एजेन्टसँग मोलमोलाइको विषयमा

 ९ फाल्गुन २०७६, शुक्रबार १०:२१
नेपाली सेनाले प्रकाशित गरेको युनिटी जर्नल सार्वजनिक

उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले सरकार, नेपाली सेना र जनताको एकिकृत प्रयासबाट मात्र राष्ट्रको सुरक्षा सम्भव भएको बताउनुभएको छ । नेपाली सेनाले प्रकाशित गरेको युनिटी जर्नल सार्वजनिक गर्दै उपप्रधानमन्त्री पोखरेलले

 ९ फाल्गुन २०७६, शुक्रबार १०:२०
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थालमा रोबोटको सेवा सुरु

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थालमा रोबोट मार्फत यात्रुलाई सेवा दिन थालिएको छ । संस्कृतिक पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले बिहीबार एक कार्यक्रमबीच रोबोट सेवाको उद्घाटन गर्नुभएको हो । पर्यटन परी

 ९ फाल्गुन २०७६, शुक्रबार ०४:२२
संसदीय समितिले सेक्युरिटी प्रिन्टिङ स्थापनाको सम्पुर्ण कार्य रोक्न सरकारलाई निर्देशन

संसदीय समितिले सेक्युरिटी प्रिन्टिङ स्थापनाको सम्पुर्ण कार्य रोक्न सरकारलाई निर्देशन दिएको छ । संघीय संसद प्रतिनिधिसभा अन्र्तगतको सार्वजनिक लेखा समितिको विहिबार बसेको बैठकले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव र

 ९ फाल्गुन २०७६, शुक्रबार ०४:२१
सञ्चारमन्त्रीलाई बर्खास्त गरी छानबिन प्रकृया अगाडी बढाउनुपर्ने माग राख्दै नेपाली…

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटालाई बर्खास्त गरी छानबिन प्रकृया अगाडी बढाउनुपर्ने माग राख्दै नेपाली कांग्रेसले राष्ट्रिय सभा बैठक अवरुद्ध गरेको छ । बिहीबारको राष्ट्रियसभा बैठकमा नेपाली कांग्रेसले बास्कोटालाई बर्खास्त

 ९ फाल्गुन २०७६, शुक्रबार ०४:१९
नेपाली कांग्रेसले सञ्चारमन्त्रीलाई बर्खास्त गरी छानबिन गर्न सरकारसग माग

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटालाई बर्खास्त गरी छानबिन गर्न सरकारसग माग गरेको छ ।  बिहीबार पार्टी कार्यालय सानेपामा भएको पत्रकार सम्मेलनमा कांग्रेसले सेक्युरेटी प्रेस

 ९ फाल्गुन २०७६, शुक्रबार ०४:१८