Day: १३ फाल्गुन २०७६, मंगलवार ०८:२०

लगानी वृद्धि र लगानीकर्तालाई आकर्षित गर्न औद्योगिक कानूनहरुमा सुधार
विद्यालयहरुलाई ट्रन्जिट प्वाइन्टका रुपमा विकास नगर्न चेतावनी

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विद्यालयहरुलाई ‘ट्रन्जिट प्वाइन्ट’का रुपमा विकास नगर्न चेतावनी दिनुभएको छ ।  नीजि विद्यालय संञ्चालकहरुको संस्था (प्याब्सन)को १३ औं साधारणसभामा सम्बोधन गर्दै मन्त्री पोखरेलले राष्ट्रले माग

 १३ फाल्गुन २०७६, मंगलवार ०८:१९
बीमा समितिको क्षमतामा अझ बढी सुधार गरेर जानुपर्ने बीमा विज्ञहरुको…

बीमा विज्ञहरुले बीमा समितिको क्षमतामा अझ बढी सुधार गरेर जानुपर्ने बताएका छन् ।  संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको अर्थसमितिको सोमबारको बैठकमा बीमा समितिका पूर्व अध्यक्ष समेत रहनुभएका फत्तबहादुर केसीले बीमा

 १३ फाल्गुन २०७६, मंगलवार ०८:१९
जनयुद्धमा घाइते र अपाङ्गता भएकाहरुलाई सीप सिकाउन सिटिइभिटीलाई शिक्षा मन्त्रीको…

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले जनयुद्धमा घाइते र अपाङ्गता भएका व्यक्तिहरुलाई सीप सिकाउन प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद (सिटिइभिटी) लाई निर्देशन दिनुभएको छ ।  सिटिइभिटीको ३२ औं वार्षिकोत्सवमा

 १३ फाल्गुन २०७६, मंगलवार ०८:१८
सभामुख र कतार राजदूतबीच भेट

नेपालका लागि कतारी राजदूत युसुफ बिन मोहम्मद अहमत अल हेलले प्रतिनिधिसभाका सभामुख अग्नि प्रसाद सापकोटासँग भेटवार्ता गर्नुभएको छ । सोमबार सभामुखको कार्यकक्ष सिंहदरबार नै पुगेर राजदूत युसुफले सभामुख सापकोटासँग भेट

 १३ फाल्गुन २०७६, मंगलवार ०८:१७
एनसीसीएस सिप्यान क्रिकेट अवार्डबाट विभिन्न पँ”च विधाहरुमा खेलाडीहरुलाई सम्मान गर्ने

क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान) ले एनसीसीएस सिप्यान’ क्रिकेट अवार्डबाट विभिन्न पँच विधाहरुमा खेलाडीहरुलाई सम्मान गर्ने भएको छ ।  आगामी चैत २१ गते वर्ष क्रिकेट खेलाडी (पुरुष र महिला), उदयीमान

 १३ फाल्गुन २०७६, मंगलवार ०४:२७
अर्थमन्त्रीले सम्हाले सञ्चार तथा सूचनाप्रविधि मन्त्रालको जिम्मेवारी

अर्थमन्त्री युवराज खतिवडाले सञ्चार तथा सूचनाप्रविधि मन्त्रालको जिम्मेवारी सम्हाल्नुभएको छ । सेक्युरिटी प्रिन्टिङ खरिद प्रकरणमा मुछिएपछि गोकुल बास्कोटाले राजीनामा दिएपछि मन्त्रालयको जिम्मेवारी पाउनुभएका खतिवडाले आइतबार पदभार ग्रहण गर्नुभएको हो ।

 १३ फाल्गुन २०७६, मंगलवार ०४:२६
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको छाया मन्त्रिमण्डलको पहिलो बैठक बस्यो

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको छाया मन्त्रिमण्डलको पहिलो बैठक बसेको छ ।  गत जेठमा गठन भएको मन्त्रिमण्डलको बैठक आइतबार बसेको हो । वर्तमान घटनाक्रम र भइरहेका प्रगतिका विषयमा समिक्षा गर्न

 १३ फाल्गुन २०७६, मंगलवार ०४:२५
मर्यादित महिनावारी कार्यशाला गोष्ठि गर्ने

महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय र मावअधिकार आयोगले मर्यादित महिनावारी कार्यशाला गोष्ठि गर्ने भएको छ ।  जेष्ठ १६ गते दोस्रो राष्ट्रिय महिलाअधिकार दिवसको अवशर पारेर २०७७ जेष्ठ १३, १४

 १३ फाल्गुन २०७६, मंगलवार ०४:२५