Day: ७ बैशाख २०७७, आईतवार १४:४९

डा. शेरबहादुर पुनलाई स्पष्टिकरण नसोधिएको स्वास्थ्य मन्त्रालयद्धारा जानकारी
मस्जिद र मदरसामा जमातीहरु लुकेर नबसेको राष्ट्रिय मुस्लिम आयोगद्धारा जानकारी

मस्जिद र मदरसामा जमातीहरु लुकेर नबसेको राष्ट्रिय मुस्लिम आयोगले बताएको छ । आइतबार मुस्लिम आयोगको कार्यालय भएको सर्वपक्षिय छलफलले कुनैपनि मस्जिद र मदरसाहरुमा जमाती लुकेर नबसेको निष्कर्ष निकालेको हो ।

 ७ बैशाख २०७७, आईतवार १२:४१
एन आई सी एशिया बैंकले व्यवसायीहरूलाई क्यु आर कोड दिने

एन आई सी एशिया बैंकले व्यवसायीहरूलाई क्यू आर कोड प्रदान गर्ने भएको छ । आपतकालीन अवस्थामा खाद्यान्न सामग्री ग्राहकहरुलाई घरमै पु¥याएर विक्री गरिरहेका व्यवसायीहरुलाई बैंकमा उपस्थित नै नभई इमेल मार्फत

 ७ बैशाख २०७७, आईतवार १२:३८
उद्योग समितिले सरोकारवाला निकायहरुको काम कारबाही माथि अनुगमन गर्ने

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले सभापति बिमलप्रसाद श्रीवास्तवको नेतृत्वमा प्रतिनिधिमण्डल बनाई सरोकारवाला निकायहरुको काम कारबाही माथि अनुगमन गर्ने भएको छ । संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको

 ७ बैशाख २०७७, आईतवार १२:३४
बीमा समितिद्धारा कोरोना भाइरस सम्बन्धी बीमालेख जारी

बीमा समितिले कोरोना भाइरस (कोभिड–१९) सम्बन्धी बीमालेख आइतबारदेखि औपचारिक रुपमा जारी गरेको छ । बीमा समितिका अध्यक्ष चिरन्जीबी चापागाईंले आइतबार कोरोना भाइरस (कोभिड–१९) रोग सम्बन्धी पहिलो बीमालेख खरिद गरी औपचारीक

 ७ बैशाख २०७७, आईतवार १२:३२
काठमाडौं महानगरपालिकाले थाल्यो विदेशबाट आएका नागरिकहरुको ¥यापिड टेष्ट

काठमाडौं महानगरपालिकाले विदेशबाट आएका नागरिकहरुको ¥यापिड टेष्ट थालेको छ । विभिन्न मुलुकबाट आएर महानगरपालिका भित्र बसोबास गरिरहेका नागरिकहरुको ¥यापिड टेष्ट थालिएको हो । आइतबार कालिमाटीमा वडा नम्बर १२, १३ र

 ७ बैशाख २०७७, आईतवार १२:३०
लकडाउनको २७ औं दिन

आज नेपाल लकडाउनको २७ औं दिन । कोरोनाको संक्रमण रोक्न नेपाल सरकारले चैत्र ११ गते लकडाउन घोसणा गरे यता दैनिक जीवन र सामाजिक क्रियाकलाप ठप्प छ । यो बन्दाबन्दिको अवस्थामा

 ७ बैशाख २०७७, आईतवार १२:२४
अलपत्र परेका नागरिकहरुलाई मावन सेवा आश्रमको सहयोग

भक्तपुरका विभिन्न स्थानमा अलपत्र रहेका नागरिकहरुलाई मानव सेवा आश्रम भक्तपुरले खाना खुवाएको छ । भक्तपुरका विभिन्न स्थानमा लक डाउनका कारण भोकै रहेका नागरिकहरुलाई आश्रमले खाना खुवाएको हो । लक डाउनको

 ७ बैशाख २०७७, आईतवार १२:२३
बाटोमा अलपत्र परेका श्रमिक, मजदुरहरुलाई त्रिभुवन पार्कमा क्याम्प

थानकोट नाका हुँदै घर जान लागेका नागरिकहरुलाई चन्द्रागिरी नगरपालिकाले क्याम्प बनाएर राखेको छ । लक डाउनका कारण हिडेर आफ्नो घर जान लागेका नागरिकहरुलाई चन्द्रगिरी नगरपालिकाले थानकोटमा क्याम्प बनाएर राखेको हो

 ७ बैशाख २०७७, आईतवार १२:२२