Day: १४ जेष्ठ २०७७, बुधबार १४:२८

नेपालमा कोरोना संक्रमितको संख्या ८ सय ८६ पुग्योे
सलह किराको रोकथामका लागि अध्ययन गर्न प्राविधिक समिति गठन

सलह किराको रोकथाम तथा नियन्त्रणका लागि अध्ययन गर्न कृषि तथा पशुपन्छीं विकास मन्त्रालयले प्राविधिक समिति गठन गरेको छ । अफ्रिकी मुलुकबाट अरबियन देश हुँदै एसियाको इरान, अफगानिस्तान, पाकिस्तान र भारतसम्म

 १४ जेष्ठ २०७७, बुधबार १४:१७
चालु वर्षको आर्थिक सर्वेक्षण सार्वजनिक

अर्थमन्त्री डा. युवराज खतिवडाले चालु वर्षको आर्थिक सर्वेक्षण सार्वजनिक गरेका छन्। संसदमा आर्थिक सर्वेक्षण प्रतिवेदन सार्वजनिक गर्दै अर्थमन्त्री डा खतिवडाले चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा खुम्चिने बताए ।

 १४ जेष्ठ २०७७, बुधबार १४:०४
कोरोना भाइरस संक्रमणको रोकथामका लागि तयारी चुस्त दुरुस्त पार्न सरकारको…

सांसदहरुले कोरोना भाइरस संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि आवश्यक तयारीलाई चुस्त दुरुस्त पार्न सरकारको ध्यानाकर्षण गराएका छन् । कोरोना भाइरस संक्रमितको संख्या दैनीक बढीरहदा भारतीय सिमा र तराईका जिल्लामा परीक्षण

 १४ जेष्ठ २०७७, बुधबार ०९:५८
आज लकडाउनको ६५ औं दिन

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि जारी गरिएको लकडाउनको आज ६५ दिन पुगेको छ । सरकारले गत चैत ११ गते यता जारी गरेको लकडाउन जेठ २० गते सम्मका लागि लम्ब्याएको

 १४ जेष्ठ २०७७, बुधबार ०९:४५
संविधान संशोधनको प्रस्ताव सर्वसम्मतिबाट टुंगो लगाउन सबै राजनीतिक दलहरुलाई प्रधानमन्त्रीको…

प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनको प्रस्ताव सर्वसम्मतिबाट टुंगो लगाउन सबै राजनीतिक दलहरुलाई आग्रह गर्नुभएको छ । मंगलबार साँझ बालुवाटारमा बसेको सर्वदलिय बैठकमा प्रधानमन्त्री ओलीले नेपालको अद्यावधिक नक्सा अनुसार निशान

 १४ जेष्ठ २०७७, बुधबार ०८:४४