Day: ३० जेष्ठ २०७७, शुक्रबार १०:१७

स्वास्थ्य मन्त्रालयमा कान्ति बाल अस्पतालको इ टिकेटिङ एप्स सार्वजनिक
कोरोनाबाट जोगिने स्वास्थ्य सामाग्री किन्दा मेगा बैंकका ग्राहकलाई विशेष छुट

बिभिन्न स्वास्थ्य सामाग्रीहरु खरिदमा मेगा बैंक नेपालका ग्राहकहरुलाई विशेष छुटको व्यवस्था गरिएको छ । कोरोना महामारीबाट सावधानी अपनाउन आवश्यक पर्ने स्वास्थ्य सामानहरु खरिद गर्दा विशेष छुटको व्यवस्था गरिएको हो ।

 ३० जेष्ठ २०७७, शुक्रबार १०:०२