Day: १४ भाद्र २०७७, आईतवार ११:३५

बीमा समितिद्धारा हाल सम्म ८ लाख ४७ हजार नेपालीको कोरोना बीमा
नेपाल भेन्टिलेटर सर्भिसेसद्धारा २ करोड बढीको सामग्री गरिद

सय दिनमा एक हजार भेन्टिलेटर उपलब्ध गराउने उद्देश्यका स्थापना भएको नेपाल भेन्टिलेटरसर्भिसेसले शनिबारसम्म २ करोड बढीको सामग्री गरिद गरेको छ । आवश्यकताका अनुसार देशभरी रहेका कोभिड अस्पतालहरुमा निःशुल्क भेन्टिलेटर उपलब्ध

 १४ भाद्र २०७७, आईतवार ११:३१
सिभिल अस्पतालका कर्मचारीहरु आन्दोलीत

निजामती कर्मचारी (सिभिल) अस्पतालका कर्मचारीहरुले सरकारी कर्मचारी सरह तलव सुविधा माग गर्दै आन्दोलन शुरु गरेका छन् । अस्पतालमा कार्यरत कर्मचारीहरुको संगठन निजामती कर्मचारी अस्पताल कर्मचारी संघ’ले कर्मचारीले पाउने तलब, सेवा

 १४ भाद्र २०७७, आईतवार ११:२९
कोभिड-१९ महामारीका कारण ठमेलका व्यवसायीहरु विस्थापित हुने अवस्थामा

कोभिड-१९ महामारीका कारण व्यापार व्यवसाय ठप्प भएपछि ठमेल क्षेत्रका व्यवसायीहरु विस्थापित हुने अवस्थामा पुगेका छन् । पर्यटनमा निर्भर रहेको ठमेल लकडाउन र निषेधाज्ञाका कारण पूर्ण रुपमा बन्द हुँदा व्यापार व्यवसाय

 १४ भाद्र २०७७, आईतवार ११:२७
कोभिड-१९ बाट थप १४ जनाको मृत्यु , नेपालमा कोरोनाबाट मृत्यु…

नेपालमा कोरोना भाइरस (कोभिड-१९) बाट थप १४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० पुरुष र ४ महिला गरी १४ जनाको मृत्यु भएको हो । सुनसरीमा

 १४ भाद्र २०७७, आईतवार ११:२३