आज देशभरी १ हजार ४ सय ५९ जनामा कोरोना संक्रमण देखियो

नेपालमा कोरोना भाइरस ९कोभिड—१९० बाट थप ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ महिला र ७ जना पुरुषको कोरोनाबाट मृत्यु भएक

Read More

पोखराको फेवाताल स्थित कोमागाने पार्कमा बनाइएका मूर्तिहरु संरक्षणको अभावमा जीर्ण बन्दै

पर्यटकीय नगरी पोखराको फेवाताल स्थित कोमागाने पार्कमा बनाइएका मूर्तिहरु संरक्षणको अभावमा जीर्ण बन्दै गएका छन् । सात वर्ष अघि विश्वका चर्चित मूर्तिकारहर

Read More

सभामुख अग्निप्रसाद सापकोटा र पाकिस्तानी राजदूत मजहर जाबेद बिच शिष्टाचार भेट

नेपालका लागि पाकिस्तानी राजदूत मजहर जाबेदले संघीय संसदका सभामुख अग्निप्रसाद सापकोटासँग शिष्टाचार भेट गर्नुभएको छ । आफ्नो कार्यकाल पुरा गरी स्वदेश फर्क

Read More

केरुङ नाकामा रोकिएका कन्टेनर नेपाल ल्याउन पहल गरिदिन सरकारसँग व्यवसायीहरुको माग

व्यवसायीहरुले कोभिड १९का कारण केरुङ नाकामा एक हजार भन्दा बढी कन्टेनर रोकिएको भन्दै त्यसलाई नेपाल ल्याउन पहल गरिदिन सरकारसँग माग गरेका छन् । नेपाल राष्

Read More