Day: १६ कार्तिक २०७७, आईतवार ११:४७

आज थप २ हजार ८ सय २४ जनामा कोरोना भाइरस संक्रमण
स्वास्थ्य बीमा बोर्डले कोरोना उपचारमा किन भुक्तानी गरेन

सरकारले कोरोना संक्रमणको उपचार संक्रमितले आफ्नै खर्चमा अथवा कोरोना बीमाबाट प्राप्त हुने रकमबाट गर्नुपर्ने बताइसकेको छ । तर नेपालमा ६० वटा जिल्लामा स्वास्थ्य बीमा बोर्ड मार्फत आधारभूत स्वास्थ्य सेवाका लागि

 १६ कार्तिक २०७७, आईतवार ११:४५
दशैंको समयमा अटो व्यवसायमा वृद्धि

गत चैत ११ गतेबाट जारी भएको लक डाउनले उठ्नै नसक्ने अवस्थामा पुगेको नेपालको अटो व्यवसायलाई दशैंले राहत दिएको छ । कोरोना भाइरस (कोभिड—१९) संक्रमणको जोखिमका कारण जारी भएको लक डाउनपछि

 १६ कार्तिक २०७७, आईतवार ११:३४
मौसमी फ्लुका विरामीहरुलाई उच्च सतर्कता अपनाउन आग्रह

चिकित्सकहरुले कोरोना भाइरस (कोभिड—१९) संक्रमणको जोखिम रहेकाले मौसमी फ्लुका विरामीहरुलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् । अहिले अस्पतालहरुमा कोभिड संक्रमणको जोखिम रहेकाले मौसमी फ्लुको लक्षण देखिएका विरामीहरुलाई घरेलु उपचार

 १६ कार्तिक २०७७, आईतवार ११:२९
कोभिडका कारण देशको अर्थतन्त्र लयमा फर्काउन चुनौति

अर्थमन्त्री विष्णु पौडेलले कोभिडका कारण देशको अर्थतन्त्रमा देखिएको संकुचनलाई पुरानै लयमा फर्काउन चुनौतिपूर्ण रहेको बताउनुभएको छ । कोभिड संक्रमणको जोखिमका कारण देशको उत्पादन र रोजगारीमा गम्भिर प्रभाव परेकोले अर्थतन्त्रमा संकुचन

 १६ कार्तिक २०७७, आईतवार ११:२४
तातोपानी नाका पुनः सञ्चालनमा 

पटकपटक बन्द हुदै खुल्दै गरेको नेपाल–चीनबीचको उत्तरी नाका तातोपानी सुख्खा बन्दरगाह कोभिड १९ रोकथामका लागि स्वास्थ्य मापदण्ड अपनाई सुचारु भएको छ । कोरोना महामारी र बाढी पहिरोको कारण पटकपटक बन्द

 १६ कार्तिक २०७७, आईतवार ११:२२