Day: १२ मंसिर २०७७, शुक्रबार १२:००

उद्योग वाणिज्य महासंघको शनिबार हुने निर्वाचनको तयारी पुरा
नागढुंगा—कलंकी सडकखण्डमा सिसी क्यामरा जडान

नागढुंगा—कलंकी सडकखण्ड अन्तरगत जडान गरिएका सिसी क्यामरा प्रहरीलाई हस्तान्तरण गरिएको छ । चन्द्रागिरी नगरपालिका को आर्थिक सहयोगमा जडान भएका उच्च प्रविधिका सिसी क्यामराको आज उद्घाटन गरी प्रहरीलाई हस्तान्तरण गरिएको हो

 १२ मंसिर २०७७, शुक्रबार ११:५९
संसारको कुनैपनि आकाशमा नेपालको हवाई उड्डयनलाई प्रतिवन्ध लगाउने औचित्य नभएको…

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले संसारको कुनैपनि आकाशमा नेपालको हवाई उड्डयनलाई प्रतिवन्ध लगाउने औचित्य नभएको दावी गर्नुभएको छ । नगरिक उड्डयन प्राधिकरणले नेपालको हवाई क्षेत्रको सुरक्षा रिपोर्ट

 १२ मंसिर २०७७, शुक्रबार ११:५७
न्याय परिषद् सदस्यमा वरिष्ठ अधिवक्ता रामप्रसाद श्रेष्ठको नाम संसदीय सुनुवाई…

न्याय परिषद् सदस्यमा प्रस्तावित वरिष्ठ अधिवक्ता रामप्रसाद श्रेष्ठको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन भएको छ । आज बसेको समितिको बैठकले न्याय परिषद् सदस्यमा प्रस्तावित श्रेष्ठको नाम सर्वसम्मतिबाट अनुमोदन गरेको हो

 १२ मंसिर २०७७, शुक्रबार ११:५४
प्रधानमन्त्री र भारतीय विदेश सचिव बीच शिष्टाचार भेट

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई सीमा विवाद लगायतका समस्या वार्ताको माध्यमबाट समाधान गर्नुपर्ने सन्देश पठाउनुभएको छ । दुई दिने नेपालमा भ्रमणमा रहनुभएका भारतीय विदेश सचिव हर्शवद्र्धन श्रृङ्गला

 १२ मंसिर २०७७, शुक्रबार ०८:३७