Day: १५ बैशाख २०७८, बुधबार १०:४६

नेपाल इन्भेष्टमेण्ट बैंक र डिजिटल वालेट बिच रेमिट्यान्स कारोवार सम्झौता
आइएमई पे बाट एनआईसी एशिया क्यापिटलको कारोबार भुक्तानी गर्न सकिने

बैशाख १५, काठमाडौँ । डीम्याट खाता र मेरो शेयरसँग सम्बन्धित कारोबारलाई अझ सहज र आम जनमानसको पहुँचसम्म पु¥याउनको लागि एनआईसी एशिया क्यापिटल र आइएमई पे बिच सम्झौता सम्पन्न भएको छ ।

 १५ बैशाख २०७८, बुधबार १०:३८
एनआईसी एशिया बैंकद्धारा आब २०७७\०७८ को त्रैमासिक वित्तीय नतिजा सार्बजनिक

बैशाख १५, काठमाडौं । मुलुकभर फैलिएका शाखा सञ्जालहरू मार्फत आफ्ना लाखौं ग्राहक महानुभावहरू माझ गतिशील बैंकिङ्ग प्रदान गर्दै आइरहेको एनआईसी एशिया बैक लिमिटेडले चालू आ.व. २०७७\७८ को तेस्रो त्रैमासिकको अपरिष्कृत वित्तीय

 १५ बैशाख २०७८, बुधबार १०:३५
राष्ट्र बैंकले गत बर्षको लकडाउनमा दिएका सुबिधालाई निरन्तरता दिने

बैशाख १५, काठमाडौं । नेपाल राष्ट्र बैङ्कले पहिलो चरणको लकडाउनबाट प्रभावित बनेको अर्थतन्त्रको पुनरुत्थानका लागि दिएको सहुलियतलाई निरन्तरता दिने भएको छ । भोली बैशाख १६ गतेदेखि लाग्ने निषेधाज्ञामा पनि राष्ट्र बैंकले

 १५ बैशाख २०७८, बुधबार १०:३२
ग्लोबलआईएमई बैंकको खुद मुनाफा ३ अर्ब ५८ करोड

बैशाख १५, काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । बैंकले चालु आर्थिक वर्षको चैत्र मसान्त सम्ममा ३अर्ब ५७ करोड ८२

 १५ बैशाख २०७८, बुधबार १०:२५
कोरोनाको यो अबधीमा बाणिज्य बैंकहरुको नाफा ५० अर्ब

बैंशाख १५, काठमाडौं । कोरोनाकालको योे अवधिमा पनि बाणिज्य बैंकहरुले १२ दशमलब २१ प्रतिशतले नाफा बढाएका छन् । यो ५० अर्ब रुपैंयाँ हो । २७ बाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो

 १५ बैशाख २०७८, बुधबार १०:२०
बुधवार सुनको मुल्यमा ७ सयले गिरावट

बैशाख १५ , काठमाडौँ । बुधवार सुनको मुल्यमा ७ सयले गिरावट आएको छ । मंगलवार प्रतितोला ९१ हजार २ सयमा कारोवार  भएको सुनको मुल्य बुधवार  प्रतितोला ९० हजार ५ सयमा

 १५ बैशाख २०७८, बुधबार ०५:५२