Day: ९ जेष्ठ २०७८, आईतवार १२:४८

अक्सिजन प्लान्ट स्थापनाको लागि गण्डकी अस्पताल लाइ माछापुच्छ्रे बैंकको ५ लाख सहयोग
आइतवार सुनको मुल्यमा ३ सयले वृद्दि

आइतवार सुनको मुल्यमा ३ सयले वृद्दि भएको छ । शुक्रवार प्रतितोला ९३ हजार ३ सयमा कारोवार भएको छापावाला सुनको मुल्य आइतवार प्रतितोला ९३ हजार ६ सयमा कारोवार भइरहेको छ ।

 ९ जेष्ठ २०७८, आईतवार ०९:१६