Day: १२ श्रावण २०७८, मंगलवार १०:५१

नेप्से परिसुचक २९.२४ अंकले बढ्यो, १५ अर्ब बढीको शेयर कारोवार
एक हजार नेपालीका लागि खुल्यो इजरायलमा रोजगारी

साउन १२, काठमाडौं । लामो समयको तयारीपछि नेपाली श्रमिकले इजरायलमा रोजगारी पाउने भएका छन् । वैदेशिक रोजगार विभागले आज सूचना जारी गर्दै औपचारिक रुपमा इजरायल रोजगारीका लागि खुला भएको जनाएको

 १२ श्रावण २०७८, मंगलवार ०७:२६
पूर्वी नाकाबाट कृषिजन्य वस्तुको निर्यात चार गुणाले बढ्यो

साउन १२, काठमाडौं । पूर्वी नाका काँकडभिट्टाबाट कृषिजन्य वस्तुको आयातभन्दा चार गुणा बढी निर्यात बढेको छ । क्वारेन्टिन कार्यालय काँकरभिट्टाको तथ्यांकअनुसार आर्थिक वर्ष २०७७/७८ मा रू. चार अर्ब १२ करोड

 १२ श्रावण २०७८, मंगलवार ०७:१५
सुनको मुल्यमा गिरावट , चाँदीको मुल्य स्थिर

साउन १२,काठमाण्डौ । मङलवार  सुनको मुल्यमा ३ सयले गिरवट आएको छ ।सोमवार प्रतितोला ९२ हजार १ सयमा कारोवार भएको सुनको मुल्य मङलवार प्रतितोला ९१ हजार ८ सयमा कारोवार भइरहेको छ

 १२ श्रावण २०७८, मंगलवार ०५:५८
मङलवार यस्तो छ तरकारीको मुल्य

साउन १२,काठमाडौं । मंगलबार काठमाण्डौमा आलु रातो(भारतिय) को मुल्य स्थिर रहेको छ। सोमबार प्रतिकेजी २९ रुपैयामा कारोवार भएको आलु रातो (भारतिय)को मुल्य मंगलबार पनि प्रतिकेजी २९ रुपैयामा कारोवार भइरहेको छ

 १२ श्रावण २०७८, मंगलवार ०४:१७
के छ आज बिदेशी मुद्राको विनिमय दर ?

साउन १२, काठमाडौं । नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ७८ पैसा र बिक्रीदर ११९ रुपैयाँ ३८

 १२ श्रावण २०७८, मंगलवार ०३:३१