Day: १४ श्रावण २०७८, बिहीबार १०:४६

धितोपत्र बोर्डलाई अर्थ मन्त्रालयले स्पष्टीकरण सोध्यो
नेप्से परिसुचक ० दशमलब ४९ प्रतिशतले घट्यो, १० अर्ब ९०…

साउन १४, काठमाडौं । बिहीवार नेप्से परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा १५ दशमलव १३ अंक अर्थात् शून्य दशमलव ४९ प्रतिशतले घटेको छ । साताको अन्तिम कारोबार दिन बिहिवार नेप्से परिसुचक

 १४ श्रावण २०७८, बिहीबार १०:२२
बाढीपहिरोको अध्ययन र कोरोना नियन्त्रणमा बढी जिम्मेवार हुनेछु : उपाध्यक्ष…

साउन १४, काठमाडों । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेलले प्रधानमन्त्रीबाट सपथ ग्रहण गरेका छन् । सिंहदरबारमा बिहीवार बिहान प्रधानमन्त्री देउवाले पौडेललाई सपथ ग्रहण गराउनु भएको हो । प्रधानमन्त्रीबाट सपथ

 १४ श्रावण २०७८, बिहीबार ०९:४७
सरकारले एक वर्षभित्र स्याटलाइट राख्न सम्झौता गर्दे

साउन १४, काठमाडौं । सरकारले एक वर्षभित्र स्याटलाइट स्थापना गर्न अन्तर्राष्ट्रिय कम्पनीसँग सम्झौताको तयारीसहित ७० करोड बजेट छुट्याएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले आफ्नो वार्षिक कार्यक्रममा स्याटलाइट स्थापनाका लागि आवश्यक

 १४ श्रावण २०७८, बिहीबार ०६:४७
विहिवार सुनको मुल्य ३ सयले बढ्यो

साउन १४ ,काठमाण्डौ । विहीवार  सुनको मुल्यमा ३ सयले बृद्दि भएको छ । बुधवार प्रतितोला ९२ हजार १ सयमा कारोवार भएको सुनको मुल्य विहीवार प्रतितोला ९२ हजार ४ सयमा कारोवार

 १४ श्रावण २०७८, बिहीबार ०५:३७
विहीवार यस्तो छ तरकारीको मुल्य

साउन १४, काठमाडौं । बिहिबार काठमाण्डौमा आलु रातो(भारतिय) को मुल्य स्थिर रहेको छ। वुधवार प्रतिकेजी २९ रुपैयामा कारोवार भएको आलु रातो (भारतिय)को मुल्य बिहिबार पनि प्रतिकेजी २९ रुपैयामा कारोवार भइरहेको छ

 १४ श्रावण २०७८, बिहीबार ०४:२७
काठमाडौंमा आजदेखि फेरि भेरोसेल खोप लगाइँदै

साउन १४, काठमाडौं । उपत्यका क्षेत्रको काठमाडौं महानगर भित्र आज बिहिवारदेखि फेरि भेरोसेल खोप लगाइँदैछ । महानगरपालिकाभित्र कोरोनाविरुद्धको खोप लगाउन छुटेकालाई आजदेखि फेरि भेरोसेलको खोप लगाउन लागिएको हो । पहिलो

 १४ श्रावण २०७८, बिहीबार ०४:१६
के छ आज बिदेशी मुद्राको विनिमय दर ?

साउन १४, काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ७१ पैसा र बिक्रीदर ११९ रुपैयाँ ३१

 १४ श्रावण २०७८, बिहीबार ०३:५७