Day: १७ श्रावण २०७८, आईतवार १२:३०

सामान्य अंकले बढ्यो नेप्से, १२ अर्ब बढीको शेयर कारोवार
दक्षिण कोरियाको निर्यात २९.६ % ले वृद्धि भएर ५५ अर्ब…

साउन १७, सोल(दक्षिण कोरिया)  । कोभिड–१९ महामारीका कारण  कमजोर बनेको दक्षिण कोरियाली अर्थतन्त्र जुलाईमा भने सुधार भएको छ । खोपका कारण कोभिड–१९ संक्रमण दरमा कमी आएपछि यहाँबाट वस्तुका लागि विश्वव्यापी

 १७ श्रावण २०७८, आईतवार १२:२६
धितोपत्र बोर्डका अध्यक्षलाई कारवाही गर्न युनियनको माग

साउन १७, काठमाडौं । नेपाल धितोपत्र बोर्ड कर्मचारी युनियनले सर्वोत्तम सिमेन्टको शेयर कारोबारमा संलग्नलाई निलम्बन गरी छानबिन गर्न माग रहेको छ । बुक विल्डिङ विधिबाट आईपीओ निष्कासन गर्न लागेको सर्वोत्तम

 १७ श्रावण २०७८, आईतवार ०८:०८
मेलम्चीमा पुनः बाढी, रेडियो मेलम्चीको भवन र चनौटेको रातो पुल…

साउन १७, काठमाडौं । मेलम्चीमा शनिबार रातिदेखि आएको बाढीले रेडियो मेलम्चीको भवन ढलेको छ । रेडियो मेलम्चीका अध्यक्ष डम्बर रसिक भारतीले गए राति १२ः४० मा भवन ढलेर बगाएको जानकारी दिएका

 १७ श्रावण २०७८, आईतवार ०७:२५
कारबाहीका लागि खाद्यका एक सय वटा मुद्दा दायर

साउन १७, काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले अखाद्य खाधान्न बेचेको आरोपमा एक सय थान मुद्दा दायर गरेको छ । बजार अनुगमन गरेर नमुना संकलन गरी परीक्षण गर्दा

 १७ श्रावण २०७८, आईतवार ०६:२६
सुनको मुल्यमा, गिरावट चाँदीको मुल्य स्थिर

साउन १७,काठमाण्डौ । आइतवार सुनको मुल्यमा ५ सयले गिरावट आएको छ । शुक्रवार  प्रतितोला ९२ हजार ९ सयमा कारोवार भएको सुनको मुल्य आइतवार प्रतितोला ९२ हजार ४ सयमा कारोवार भइरहेको

 १७ श्रावण २०७८, आईतवार ०५:३१
आइतवार यस्तो छ तरकारीको मुल्य

साउन १७, काठमाडौं । आइतवार काठमाण्डौमा आलु रातो(भारतिय) को मुल्य स्थिर रहेको छ। शनिबार प्रतिकेजी २९ रुपैयामा कारोवार भएको आलु रातो (भारतिय)को मुल्य आइतवार पनि प्रतिकेजी २९ रुपैयामा कारोवार भइरहेको

 १७ श्रावण २०७८, आईतवार ०४:१०
काठमाडौं–तराई द्रुतमार्ग पुलको ठेक्का पाएका चिनियाँ टोली नेपालमा

साउन १७, काठमाडौं । काठमाडौं–तराई द्रुतमार्ग आयोजना अन्तर्गतका मुख्य र जटिल मानिने सुरुङमार्ग र विशेष पुल बनाउने ठेक्का पाएका  चिनियाँ कम्पनीका अधिकारीहरू नेपाल आएका छन् । दोस्रो प्याकेजको ठेक्का पाएको

 १७ श्रावण २०७८, आईतवार ०३:५५
के छ आज बिदेशी मुद्राको विनिमय दर ?

साउन १७, काठमाडौं । नेपाल राष्ट्र बैंकले आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ७६ पैसा र बिक्रीदर ११९ रुपैयाँ ३६

 १७ श्रावण २०७८, आईतवार ०३:३९