भदौ ७,काठमाडौं । सोमबार काठमाण्डौमा आलु रातो(भारतिय) को मुल्यमा १ रूपैयाँले वृद्धि भएको छ । आइतबार प्रतिकेजी २८ रुपैयामा कारोवार भएको आलु रातो (भारतिय)को मुल्य सोमबार प्रतिकेजी २९ रूपैयाँमा कारोवार