प्रधानमन्त्रीले आज ११ बजे राष्ट्रको नाममा सम्बोधन गर्ने

प्रधानमन्त्री केपी शर्मा ओलीले आज ११ बजे देशवासीको नाममा सम्बोधन गर्ने भएका छन ।

कोरोना भाइरसवाट उत्पन्न भएको नेपाल लगायत विश्व समस्यालाई लिएर आज प्रधानमन्त्रीले वालुवाटार वाट राष्ट्रको नाममा सम्बोधन गर्न लागीएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जनाएका छन ।

देशमा लकडाउनको समय दोस्रो पटक थपिए पछी आज मंगलवार प्रधानमन्त्रीले सम्बोधन गर्न लागेका हुन ।

Comment here