सीटीईभीटीको उसीटीईभीटीको उपाध्यक्षमा खगेन्द्र अधिकारीलाई नियुक्ती

सरकारले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम केन्द्र (सीटीईभीटी)को उपाध्यक्षमा खगेन्द्र अधिकारीलाई नियुक्ती गरेको छ । मन्त्रिपरिषद्को असार २ गते बसेको बैठकले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको प्रस्तावमा अधिकारीलाई उपाध्यक्षमा नियुक्ती गरिएको सरकारका प्रवक्ता युवराज खतिवडाले जानकारी दिए ।
त्यसैगरी नेपालको उर्जा क्षेत्रमा लगानी बढाउन तथा कार्यकुशलता अभिवृद्धि गर्नका लागि विश्व बैंक समूहको अन्तराष्ट्रिय विकास संस्था आइ डि ए बाट बजेटरी सहयोगको रुपमा प्रस्तावित करिव १२ अर्ब बराबरको प्रस्तावित सहुलियतपूर्ण क्रण सहायता रकम स्वीकार गर्ने निर्णय मन्त्रीपरिषद् बैठकले गरेको छ ।
त्यसैगरी साना सि“चाइ आयोजना दोस्रो चरण कार्यक्रम कार्यान्वयनका लागि स्वीजरल्यान्ड सरकारबाट प्राप्त हुने करिब २ अर्ब २ करोड ४० लाख रुपैया बराबरको अनुदान सहायता स्व्ीकार गर्ने निर्णय मन्त्रीपरिषद् बैठकले गरेको छ ।
सीटीईभीटीको उसीटीईभीटीको उपाध्यक्षमा खगेन्द्र अधिकारीलाई नियुक्तीपाध्यक्षमा खगेन्द्र अधिकारीलाई नियुक्ती

Spread the love