नेपाल आयल निगमले फेरि बढायो पेट्रोल, डिजल र मट्टितेलको मूल्य

नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य फेरि बढाएको छ। अब पेट्रोलको मूल्य १०५ रुपैया २५ पैसा पुगेको छ । डिजेल र मट्टितेलको मूल्य ९१ रुपैया प्रति लिटर पुगेको निगमले जनाएको छ । निगमले आइतबार राति १२ बजेबाट लागू हुने गरी मूल्य एक एक रुपैया बढाएको हो । निगमले खाना पकाउने ग्यासको मूल्य भने यथावत राखेको छ ।

Spread the love