सांग्रीला डेभलपमेन्ट बैक लिमिटेडको सोर्हौ वार्षिक साधारण सभा सम्पन्न

सोमवार बिहान १० बजे लाईन चौर व्याङ्क्वेट लाईन्चौर (काठमाण्डौमा) सांग्रीला डेभलपमेन्ट बैक लिमिटेडको सोर्हौ वार्षिक साधारण सभा भौतिक तथा जूम प्रविधि मार्फत सम्पन्न भएको छ ।सो साधारण सभाबाट सन्चालक समितिले प्रस्ताव गरे बमोजिम डेभलपमेन्ट बैकको चुक्ता पुजी २,६०,६६,४०,४०० को ५ प्रतिशत वोनस शेयर तथा कर भुक्तानी प्रायोजनका लागि चुक्ता पुजीको ० २६३२ प्रतिशतले हुन आउने रकम रु आठ्सठ्ठी लाख उनान्साठी हजार पाँच सय असी नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित तथा आ.व ०७७/ ०७८ को लागि लेखा परीक्षक नियुक्त लगायतका प्रस्ताव पारित गरी वार्षिक साधारण सभा सम्पन्न भएको बैकले जनाएको छ ।

Spread the love