महालक्ष्मीविकास बैंकद्वारा बीमादाबी रकम हस्तान्तरण

  महालक्ष्मीविकास बैंक लिमिटेड तथा नेशनललाईफ इन्स्योरेन्सकम्पनीबिचको सहकार्यमा महालक्ष्मीविकास बैंक लिमिटेड शाखाकार्यालय पालुङबाट विपन्नवर्ग तथा कृषिकर्जामागरिएका सानाकर्जा अन्तगर्तको लघु अमृत म्यादीबीमा योजनामापर्न आएको मृत्युहकदावीबीमाबापतको रकम रु. ६,०७,५००।–(रु.छ लाख सातहजार पाँच सय मात्र)हकवालालाई हस्तान्तरण गरिएको छ ।
थाहा न. पा. वार्ड नं. १० का स्व. बिष्णु मगर र थाहा न. पा, वार्ड नं. १ निवासीस्व. देगु मायाबलामीको मृत्युहकदावीबीमाबापतको रकम बराबरको चेकक्रमशःरु.५,२५,०००।(हकवालाश्री कल्पना घर्ती ररु. ८२,५००।(हकवालाश्री रविनबलामीलाई बैंकका सहायकप्रमुखकार्यकारी अधिकृत जलजकुमार अधिकारी र नायवप्रबन्धकश्री जोनशशर्माद्धारा मृतकको निवासमागई हस्तान्तरण गरिएको थियो ।
उक्तकार्यक्रममाशाखाप्रबन्धक संगिताबज्राचार्यले कृषितथाविपन्नवर्ग कर्जा अन्तगर्त लघु अमृतम्यादीबीमायोजना केहो रकिनहो भन्ने कुरामा प्रष्ट पार्नुभएको थियो । त्यसैगरि बैंककासहायकप्रमुखकार्यकारी अधिकृत श्री जलजकुमार अधिकारी तथानायवप्रबन्धकजोनशशर्माले स्थानिय कृषकहरुले सहुयितकर्जा तथा कृषिकर्जाका विषयमा उठाएका जिज्ञासाहरुलाई निराकरण पार्नुका साथै सहुलियतकर्जा आवश्यकग्राहकहरुको हातमा पुर्याएमात्रगाँउको विकास हुने कुरा प्रष्ट पार्नुभएको थियो ।उक्तकार्यव्रmममा स्थानियबासिन्दा, जनप्रतिनिधि, पत्रकार तथाबैंककाकर्मचारीहरुको उपस्थिति रहेको थियो ।
Spread the love