आइतवार सुनको मुल्यमा ९सयले वृद्दि

जेष्ठ २, काठमाडौँ । आइतवार सुनको मुल्यमा ९सयले वृद्दि भएको छ । शुक्रवार प्रतितोला ९१ हजार ६ सय रुपैयामा कारोवार भएको छापावाला सुनको मुल्य आइतवार ९२ हजार ५ सयमा कारोवार भइरहेको छ । आइतवार तेजावी सुनको मुल्य ९२ हजारमा  कारोवार भइरहेको छ ।

शुक्रवार चाँदीको मुल्यमा २० रुपैयाले वृद्दि भएको छ ।शुक्रवार प्रतितोला १ हजार ३ सय ३० रुपैयामा कारोवार भएको चाँदीको मुल्य आइतवार प्रतितोला १ हजार ३ सय ५० रुपैयामा कारोवार  भइरहेको नेपाल सुन चाँदी माहासंघले जनाएको छ ।

Spread the love