आइतवार सुनको मुल्यमा ३ सयले वृद्दि

आइतवार सुनको मुल्यमा ३ सयले वृद्दि भएको छ । शुक्रवार प्रतितोला ९३ हजार ३ सयमा कारोवार भएको छापावाला सुनको मुल्य आइतवार प्रतितोला ९३ हजार ६ सयमा कारोवार भइरहेको छ । शुक्रवार प्रतितोला ९२ हजार ८ सयमा कारोवार भएको तेजावी सुनको मुल्य  आइतवार ३ सयले वृद्दि भएर प्रतितोला ९३ हजार १ सयमा कारोवार भइरहेको छ ।

आइतवार चाँदीको मुल्यमा ५ रुपैयाले गिरावट आएको छ । शुक्रवार प्रतितोला १ हजार ३ सय ५० रुपैयामा कारोवार भएको चाँदीको मुल्य आइतवार प्रतितोला १ हजार ३ सय ४५ रुपैयामा कारोवार  भइरहेको नेपाल सुन चाँदी माहासंघले जनाएको छ ।

Spread the love