मङ्गलवार यस्तो छ तरकारी को मुल्य

 

जेष्ठ १८ , काठमाडौ ।मङ्गलवार काठमाण्डौमा आलु (रातो) को  मुल्यमा १ रुपैया ५० पैसाले  गिरावट आएको छ । सोमवार प्रतिकेजी ५२ रुपैया ५० पैसामा कारोवार भएको आलु (रातो) को मुल्य मङ्गलवार प्रतिकेजी ५१ रुपैयामा कारोवार भइरहेको छ ।  सोमवार काउली (स्थानिय)को मुल्यमा १० रुपैयाले गिरावट आएको छ । सोमवार प्रतीकेजी ३५ रुपैयामा कारोवार भएको काउली (स्थानिय)को मुल्य मङ्गलवार प्रतिकेजी ३५ रुपैयामा कारोवार भइरहेको छ ।

सोमवार प्याज सुकेको (भारतिय)को  मुल्यमा १ रुपैयाले गिरावट आएको छ । सोमवार प्रतिकेजी ४७ रुपैया ५० पैसामा कारोवार भएको प्याज सुकेको (भारतिय) मङ्गलवार प्रतिकेजी ४६ रुपैया ५० पैसामा कारोवार भइरहेको छ।

सोमवारको तुलनामा मङ्गलवार गोलभेडा सानो(टनेल)को मुल्यमा ७ रुपैया ५० पैसाले  गिरावट आएको छ । सोमवार प्रतिकेजी ३२ रुपैया ५० पैसामा कारोवार भएको  गोलभेडा सानो(टनेल) मङ्गलवार प्रतिकेजी २५ रुपैयामा कारोवार भइरहेको छ ।  ।

Spread the love