बुधवार यस्तो छ तरकारी को मुल्य

जेष्ठ १९ , काठमाडौ ।बुधवार काठमाण्डौमा आलु (रातो) को  मुल्यमा ३ रुपैया ५० पैसाले  गिरावट आएको छ । मङ्गलवार प्रतिकेजी ५१ रुपैयामा कारोवार भएको आलु (रातो) को मुल्य बुधवार प्रतिकेजी ४७ रुपैया ५० पैसामा कारोवार भइरहेको छ ।बुधवार काउली (स्थानिय)को मुल्यमा १२ रुपैया ५० पैसाले वृद्दि भएको छ ।मङ्गलवार प्रतिकेजी ३५ रुपैयामा कारोवार भएको काउली (स्थानिय)को मुल्य बुधवार प्रतिकेजी ४७ रुपैया ५० पैसामा कारोवार भइरहेको छ ।

बुधवार प्याज सुकेको (भारतिय)को  मुल्यमा ४ रुपैयाले गिरावट आएको छ । मङ्गलवार प्रतिकेजी ४६ रुपैया ५० पैसामा कारोवार भएको प्याज सुकेको (भारतिय) बुधवार प्रतिकेजी ४२ रुपैया ५० पैसामा कारोवार भइरहेको छ।

मङ्गलवारको तुलनामा बुधवार गोलभेडा सानो(टनेल)को मुल्यमा १५ रुपैयाले  वृद्दि भएको छ ।मङ्गलवार प्रतिकेजी २५ रुपैयामा कारोवार भएको  गोलभेडा सानो(टनेल)  बुधवार प्रतिकेजी ४० रुपैयामा कारोवार भइरहेको छ ।

Spread the love

Comment here