आइतवार सुनको मुल्यमा ३ सयले गिरावट

जेष्ठ २३ , काठमाडौँ । आइतवार सुनको मुल्यमा ३ सयले गिरावट आएको छ ।शुक्रवार प्रतितोला ९४ हजार ४ सयमा कारोवार भएको छापावाला सुनको मुल्य आइतवार प्रतितोला ९४ हजार १ सयमा कारोवार भइरहेको छ ।आइतवार तेजावी सुनको मुल्य प्रतितोला ९३ हजार ६ सयमा कारोवार भइरहेको छ ।

आइतवार चाँदीको मुल्यमा १५ रुपैयाले वृद्दि भएको छ । शुक्रवार प्रतितोला १ हजार ३ सय ४० रुपैयामा कारोवार भएको चाँदीको मुल्य आइतवार प्रतितोला १ हजार ३ सय ५५ रुपैयामा कारोवार  भइरहेको नेपाल सुन चाँदी माहासंघले जनाएको छ ।

Spread the love