के छ आज बिदेशी मुद्राको विनिमय दर ?

असार ७, काठमाडौं । आज सोमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्बजनिक गरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

जसअनुसार अमेरिकी डलर एकको खरिददर ११७ रुपैयाँ ८८ पैसा र बिक्रीदर ११८ रुपैयाँ ४८ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १३९ रुपैयाँ ८३ पैसा र बिक्रीदर १४० रुपैयाँ ५४ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिददर १६२ रुपैयाँ ८० पैसा र बिक्रीदर १६३ रुपैयाँ ६३ पैसा रहेको छ । कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ १८ पैसा र बिक्रीदर ३२ रुपैयाँ ३५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

हेरौं, बिदेशी मुद्राको दररेट ?

Spread the love