सोमवार सुनको मुल्यमा ४ सयले वृद्दि

असार ७ , काठमाडौँ । सोमवार सुनको मुल्यमा ४ सयले वृद्दि भएको छ ।आइतवार प्रतितोला ९० हजारमा कारोवार भएको छापावाला सुनको मुल्य सोमवार प्रतितोला ९० हजार ४ सयमा कारोवार भइरहेको छ । सोमवार तेजावी सुनको मुल्य प्रतितोला ८९ हजार ९ सय ५० रुपैयामा कारोवार भइरहेको छ ।

सोमवार चाँदीको मुल्यमा ५ रुपैयाले वृद्दि भएको छ ।आइतवार प्रतितोला १ हजार २ सय ९० रुपैयामा कारोवार भएको चाँदीको मुल्य सोमवार प्रतितोला १ हजार २ सय ९५ रुपैयामा कारोवार  भइरहेको नेपाल सुन चाँदी माहासंघले जनाएको छ ।

Spread the love

Comment here