सुनको मुल्य स्थिर

असार ११ , काठमाडौँ । शुक्र्वार सुनको मुल्यमा कुनै पनि परिवर्तन आएको छैन । विहीवार प्रतितोला ९० हजार ५ सयमा कारोवार भएको छापावाला सुनको मुल्य शुक्र्वार पनि प्रतितोला ९० हजार ५ सयमा कारोवार भइरहेको छ । विहीवार तेजावी सुनको मुल्य प्रतितोला ९० हजारमा कारोवार भइरहेको छ ।

शुक्र्वार चाँदीको मुल्यमा ५ रुपैयाले वृद्दि भएको छ । विहीवार प्रतितोला १ हजार २ सय ९५ रुपैयामा कारोवार भएको चाँदीको मुल्य शुक्र्वार प्रतितोला १ हजार ३ सयमा कारोवार  भइरहेको नेपाल सुन चाँदी माहासंघले जनाएको छ ।

Spread the love