मौद्रिक नीति आज सार्वजनिक हुने

साउन २९,काठमाण्डौ ।नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ ।साउन पहिलो साता नै  मौद्रिक नीति सार्वजनिक गर्ने गरी राष्ट्र बैंकले तयारी गरेपनी सरकार परिवर्तनका कारण सार्वजनिक हुन सकेको  थियन ।

मौद्रिक नीतिका विषयमा छलफल गर्न अहिले राष्ट्र बैंकको सञ्चालक समिति बैठक बसिरहेको छ ।  सञ्चालक समितिले पारित गरे पश्चात आजै मौद्रिक नीति सार्वजनिक हुने राष्ट्र बैंक श्रोतले बताएको छ ।

Spread the love