सुनको मुल्य स्थिर ,चाँदीको मुल्यमा गिरावट

भदौ १३,काठमाडौं । आइतवार सुनको मुल्यमा कुनै पनि परिवर्तन आएको छैन । शुक्रवार प्रतितोला ९१ हजार ६ सयमा कारोवार भएको सुनको मुल्य आइतवार  पनि  प्रतितोला ९१ हजार ६ सयमा कारोवार भइरहेको छ । आइतवार  तेजावी सुनको मुल्य प्रतितोला ९१ हजार १ सयमा कारोवार भइरहेको छ ।

आइतवार चाँदीको मुल्यमा १० रुपैयाले वृद्दि भएको छ । शुक्रवार  प्रतितोला १ हजार २ सयमा कारोवार भएको चाँदीको मुल्य आइतवार  प्रतितोला १ हजार २ सय १० रुपैयामा कारोवार  भइरहेको नेपाल सुन चाँदी माहासंघले जनाएको छ ।

Spread the love