शुक्रवार यस्तो छ तरकारीको मुल्य

भदौ १८,काठमाडौं । शुक्रबार काठमाडौंमा आलु रातो(भारतीय) को मुल्यमा ३ रुपैया ७० पैसाले गिरावट भएको छ । बिहीबार प्रतिकेजी ३४ रुपैया ७० पैसामा कारोवार भएको आलु रातो (भारतीय)को मुल्य शुक्रबार प्रतिकेजी ३१ रूपैयाँमा कारोवार भइरहेको छ ।शुक्रबार काउली (स्थानिय)को मुल्यमा १५ रुपैयाँले वृद्धि भएको छ । बिहीबार प्रतिकेजी १०० रुपैयामा कारोवार भएको काउली (स्थानिय)को मुल्य शुक्रबार प्रतिकेजी ११५ रुपैंयामा कारोवार भइरहेको छ ।

शुक्रबार प्याज सुकेको (भारतिय)को मुल्य स्थिर रहेको छ । बिहीबार प्रतिकेजी ४९ रुपैयाँ २० पैसामा कारोवार भएको प्याज सुकेको (भारतिय) शुक्रबार पनि प्रतिकेजी ४९ रुपैया २० पैसामा कारोवार भइरहेको छ।

बिहीबारको तुलनामा शुक्रबार गोलभेडा सानो(टनेल)को मुल्यमा १ रुपैयाँ ४० पैसाले वृद्धि भएको छ । बिहीबार प्रतिकेजी १९ रुपैया ८० पैसामा कारोवार भएको गोलभेडा सानो(टनेल) शुक्रबार प्रतिकेजी २१ रूपैयाँ २० पैसामा कारोवार भइरहेको छ । शुक्रबार सानो गोलभेडा(लोकल्) को मुल्यमा सामान्य वृद्धि भएको छ । बिहीबार प्रतिकेजी ११ रुपैया ५० पैसामा कारोवार भएको सानो गोलभेडा(लोकल्) को मुल्य शुक्रबार प्रतिकेजी १२ रुपैयामा कारोवार भइरहेको छ।

Spread the love