सुनको मुल्य तोलामा १ सयले बढयो ,चाँदीको मुल्यमा गिरावट

भदौ १८ ,काठमाडौं । शुक्रवार सुनको मुल्यमा १ सयले वृद्दि भएको छ । विहीवार प्रतितोला ९० हजार ८ सयमा कारोवार भएको सुनको मुल्य शुक्रवार प्रतितोला ९० हजार ९ सयमा कारोवार भइरहेको छ । शुक्रवार  तेजावी सुनको मुल्य प्रतितोला ९० हजार ४ सयमा कारोवार भइरहेको छ ।

शुक्रवार चाँदीको मुल्यमा १० रुपैयाले गिरावट आएको छ ।विहीवार प्रतितोला १ हजार २ सय ०५  रुपैयामा कारोवार भएको चाँदीको मुल्य शुक्रवार  प्रतितोला १ हजार १ सय ९५  कारोवार  भइरहेको नेपाल सुन चाँदी माहासंघले जनाएको छ ।

Spread the love